सुचना, समाचार र मनोरन्जन
Monthly Archives

March 2025

चौथो क्वालिटी इन्टरटेनमेन्ट अवार्डको २७ विधामा मनोनयन

काठमाडौँ : चौथो क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०८१ को यस पटक थाइल्यान्डमा हुने भएको छ। यो अवार्ड गत वर्ष मलेशियामा आयोजना गरिएको थियो। यसैबिच आयोजक क्वालिटी फिल्मस् प्रा.लि.ले यस पटक अवार्डमा सहभागी भएका विभिन्न २७ विधाको मनोनयन सूची आज…

पिताम्बर’ को टिम लाग्यो प्रचारप्रसारमा

काठमाडौं : फिल्म ‘पिताम्बर’ को टिम यतिबेला फिल्मको प्रचारप्रसारमा व्यस्त छ। उनीहरुले फिल्मको फस्टलुक, टिजर र गीतले फिल्मको हाइप बढाइरहेका छन्। यसैको कारण आम दर्शक र फिल्मकर्मीमा ‘पिताम्बर को हो ?’ भन्ने चासो पनि उत्तिकै बढेको देखिन्छ।…

‘वाडा अटो शो’ :अटोमोबाइलका प्रमुख ब्राण्डलाई एकै स्थानमा देखाउने अवसर पनि हो…

पोखरा/ नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल र पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा) को आयोजनामा पोखरामा ‘वाडा अटो शो २०२५’ हुँदैछ । चैत १४ देखि १७ सम्म हुने ‘अटो शो’का सन्दर्भमा केन्द्रित रहेर वाडाका उपाध्यक्ष एवं अटो सो संयोजक निरन…

‘कर्मा’को गीतमा ‘सारी लगाइदेउ’ भन्दै आए विपिन उपसना

काठमाडौं : फिल्म ‘कर्मा’को गीत सार्वजनिक भएको छ। चैत २९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मको गीत सार्वजनिक गरिएको हो। ‘सारी लगाइदेउ’ बोलको गीतमा सलिना बिकको स्वर छ। शब्दरचना सुष्मा सिग्देलको छ भने संगीत भाष्कर स्वारको छ। भाष्कर स्वार र…

रामेछापपछि रसुवा पुग्यो नेपाल ग्रामीण फिल्म महोत्सव

काठमाडौं : नेपाल ग्रामीण फिल्म महोत्सवको चौंथो संस्करण आउँदो वैशाख ४ गते देखि ६ गते सम्म हुने भएको छ। यस पटकको महोत्सव गोसाईकुण्ड गाउँ पालिका रसुवामा हुने भएको छ। सेलिब्रेटी नेपालको आयोजनामा नियमित रुपमा हुने गरेको महोत्सवको उद्देश्य…

‘भाईरल गोर्खे’मा सौगात मल्ललाई लेखियो सुपरस्टार

काठमाडौं : आगामी वर्षको जेठ ३० गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘भाईरल गोर्खे’को टिजर सार्वजनिक भएको छ। शुक्रबार सार्वजनिक सिनेमाको २ मिनेट ८ सकेण्ड लामो टिजर रिलिज गरिएको हो। सार्वजनिक टिजरमा फिल्मको मुख्य कथावस्तुका बारेमा प्रकाश…

छुवाछूत तथा जातीय भेदभावको घटनाका पीडितको न्याय दिन आयोगको आग्रह

काठमाडौं/ राष्ट्रिय मानव अधिकार आयोगले छुवाछूत तथा जातीय भेदभावको घटनाका पीडितको न्यायमा पहुँच सुनिश्चित गर्न आग्रह गरेको छ । ६०औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवसको अवसरमा विज्ञप्ती निकालेर आयोगले छूवाछूत तथा जातीय विभेदका…

हरेक पालिकामा आपतकालीन गोदामघर व्यवस्थापन गरिने

काठमाडौं/ गृह मन्त्रालयले विपद् प्रतिकार्यका लागि आवश्यक सामग्रीसहित हरेक पालिकामा आपत्कालीन गोदामको व्यवस्थापन गर्ने भएको छ। गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा आज गृह मन्त्रालयमा बसेको विषयगत समितिको बैठकले विपद् जोखिम न्यूनीकरण…

पृथ्वी राजमार्गको अवरोध हट्यो

डुम्रे/ पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–पोखरा खण्डको विस्तारको काम तीव्र रुपमा भइरहेको छ । राजमार्ग विस्तारका क्रममा एक महिनासम्मको आंशिक अवरोध हटेको छ । विस्तारका क्रममा रहेको राजमार्गको मुग्लिङ–पोखरा (पूर्वी खण्ड)अन्तर्गत तनहुँको…

आगलागीका घटनामा ६ को मृत्यु, ३८ परिवार विस्थापित

काठमाडौं : पछिल्लो एक महिनामा देशका विभिन्न क्षेत्रमा लागेको आगलागीबाट ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक पुरुष, चार महिला र एक बालक रहेका छन् । ती आगलागीका घटनामा ३० पुरुष, २६ महिला, ६ बालक र तीन बालिका घाइते भएका छन् ।…