बहुपति प्रथा र नारी संवेदना: ‘द्रौपदी’ को कथा
पोखरा : चलचित्र ‘द्रौपदी’ नेपाली समाजमा देखिने बहुपति प्रथा, महिला सशक्तीकरण, र ग्रामीण हिमाली जीवनशैलीको कथा बोकेको चलचित्र हो। लामो समय देखि चलचित्र निर्देशन गर्दै आएका ऋषिराज आचार्यको लेखन तथा निर्देशनमा तयार भएको सिनेमामा वास्तविकता…