सुचना, समाचार र मनोरन्जन
Monthly Archives

March 2025

आज विश्व मौसम विज्ञान दिवस, चेतनामूलक कार्यक्रम गरि मनाइँदै

काठमाडौँ/ आज विश्व मौसम विज्ञान दिवस हो । जलवायुसम्बन्धी समस्याबाट समाजलाई सुरक्षित राख्न चेतनामूलक गतिविधिका साथ यो दिवस आज विश्वभर मनाइँदै छ । सन् १९५० मा विश्व मौसम विज्ञान सङ्गठन स्थापना गर्ने महासन्धि लागु भएको सम्झनामा यो दिवस…

आज चैत १० गते आइतबारको राशिफल पढ्नुहोस

शुभप्रभात/ २०८१ चैत १० गते, आइतवार, २३ मार्च २०२५। चैत्र कृष्णपक्ष नवमी तिथि। पूर्वाषाढा नक्षत्र। चन्द्रराशि धनु। मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ नयाँ अवसर पाइनेछ। तर चुनौती समेत देखा पर्ने हुँदा होसियारीसाथ काममा जुट्नुपर्ला।…

प्रगतिशील लेखक सङ्घ गण्डकीमा प्रा. डा. उपाध्याय

पोखरा : प्रगतिशील लेखक सङ्घ गण्डकीको तेस्रो अधिवेशनले प्राध्यापक डा. यदुनन्दन उपाध्यायको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । शनिबार भएको अधिवेशनले उपाध्यक्षद्वयमा कल्पना पौडेल र निर्मल सापकोटा, सचिवमा रुपिन्द्र प्रभावी जोशी…

सौगातलाई ‘भाइरल गोर्खे’ले दियो सुपरस्टारको पद,न चर्चा चल्यो,न बिरोध नै भयो

काठमाडौं : नेपालमा बेला बेलामा कसलाई सुपरस्टार,कसैलाई स्टार त कसैलाई महानायक बनाउने गरिन्छ। कहिलेकाँही यहि ट्यागको विवादित समेत बन्ने गरेको छ। राजेश हमालाई महानायक,भुवन केसीलाई सदावहार अभिनेता जस्तो ट्यागको विवाद बेला बेलामा बल्झिने गरेको…

‘भिलेन’पछि आध्यात्मिकमा लागेका निखिलले ‘आचार्य’निर्माण गर्ने,सञ्चितासँग जोडि बाँधिने

काठमाडौं : एक दशक अघि ‘एक्सन स्टार’को रुपमा स्थापित भइसकेका अभिनेता निखिल उप्रेती ६ वर्षपछि फिल्म अभिनयमा फर्किने तयारीमा छन्। उनले चलचित्र विकास बोर्डमा फिल्म ‘आचार्य’दर्ता गराउदै पुन फिल्ममा फर्कन लागेको संकेत दिएका छन्। यसको फिल्मको…

मार्फा गाउँमा अनमोल र आँचल सहितको टिमलाई बाजागाजासहित भव्य स्वागत

काठमाडौं : कुनै पनि कलाकार आफ्नो गाउँमा आयो भने के हुन्छ? केहि पनि हुँदैन। कि त टिकटक खिच्नका लागि आम मानिस भेला हुन्छन् कि फोटो खिच्न। तर मुस्ताङको मार्फा गाउँका मानिसले अभिनेता अनमोल केसी र आँचल शर्मा सहितको टिमलाई बाजागाजा सहित भव्य…

पोखरामा एनएसएलको ट्रफी प्रदर्शन

पोखरा/ तेस्रो संस्करणको एनसेल नेपाल सुपर लिग (एनएसएल)आगामी चैत १६ देखि वैशाख १३ सम्म हु“दैछ । सोही प्रतियोगिताको ट्रफी शनिबार पर्यटकीय राजधानी पोखरामा अनावरण एवं प्रदर्शन गरिएको छ । पोखरा थन्डर्स एफसीको व्यवस्थापनमा पोखराका ५…

दोस्रो हप्तामा ‘अञ्जिला’ प्रदर्शन : कस्तो छ व्यापार?

काठमाडौं : गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘अञ्जिला’ हेर्न दोस्रो शनिवार दर्शकको भिड उस्तै छ। नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित फिल्मले दर्शक हलमा तानिरहेको छ। सुरुवातमा कम शो पाएको यो…

‘वाडा अटो सो २०२५’ को पूर्वसन्ध्यामा शनिबार पोखरामा मोटर र्याली सम्पन्न

पोखरा/ नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल, पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा), नासा गण्डकी, नेपाली युवा उद्यमी मञ्च पोखरा, र जोन्टा क्लब पोखराको संयुक्त आयोजनामा ‘वाडा अटो सो २०२५’ को पूर्वसन्ध्यामा शनिबार पोखरामा भव्य मोटर…

संरक्षणकर्मी आरके अदीप्त गिरी सम्मानित

पर्वत : वातावरण संरक्षणका लागि महाअभियान कास्कीले नागरिक समाज कास्कीको सहयोगमा कालीगण्डकी बचाऔं अभियानका अभियन्ता, कवि, पत्रकार एवम् संरक्षणकर्मी आरके अदिप्त गिरीलाई पर्वत सदरमुकाम कुश्माबजारस्थित 'शताब्दी घर' मा पुगेर सम्मान…