सुचना, समाचार र मनोरन्जन
Monthly Archives

March 2025

मकैका पाँच जात सिफारिस गर्ने तयारी

काठमाडौं : राष्ट्रिय मकै बाली अनुसन्धान कार्यक्रम रामपुरले विकास र परीक्षण गरेका पाँच जातको सिफारिस गर्ने तयारी गरेको छ । झन्डै १२ वर्षअघिदेखि मुलुकका विभिन्न स्थानमा परीक्षण गरिँदै आइएका जातहरूको सिफारिस गर्ने तयारी गरिएको हो ।…

बेनीघाट–आरुघाट लार्के सडक : ४२ किलोमिटर मार्ग खुल्यो

गोरखा : जिल्लालाई चीनको तिब्बतसँग जोड्ने उद्देश्यले नेपाली सेनाले निर्माण गरिरहेको बेनीघाट–आरुघाट लार्के सडकको हालसम्म ४२ किलोमिटर मा ट्रयाक (मार्ग) खुलेको छ । छत्तीस किलोमिटरमा सवारीसाधन चल्न थालेका छन् । नेपाली…

कटहरका रुख सुकेपछि किसान चिन्तित

काभ्रेपलाञ्चोक : मण्डनदेउपुर नगरपालिकामा कटहरका रुख सुक्न थालेपछि किसान चिन्तित बनेका छन् । कटहरका लागि परिचित मण्डन क्षेत्रमा कटहरका रुख सुक्न थालेपछि किसानको आम्दानीमा असर परेको छ । विगत चार वर्षदेखि…

स्ववियु चुनाव रोकिएका क्याम्पसमा निर्वाचन प्रक्रिया अघि बढाउन निर्देशन

काठमाडौं/ त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्त केही क्याम्पसमा हिजो स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को नेतृत्व चयन गर्न मतदान भएको छ । स्ववियु केन्द्रीय निर्वाचन समितिका अनुसार आंगिक र सम्बन्धन प्राप्त गरी तीन सय…

मार्फा थकाली समाजमा पहिलो पटक महिला अध्यक्ष चयन

पोखरा/ मार्फा थकाली समाज सेवा सदन पोखराको ५३औं वार्षिकोत्सव तथा १८औं महाधिवेशन देव कुमारी हिराचनलाई अध्यक्षमा चयन गर्दै भव्य रूपमा सम्पन्न भएको छ। समाजको ५३ वर्षको इतिहासमा पहिलोपटक महिला अध्यक्ष चयन गरि इतिहास रच्न सफल भएको छ।…

दशौँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक

काठमाडौं/ कर्णाली प्रदेशमा हुने दशौँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक भएको छ । ललितपुरको सातदोबाटोमा रहेको अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद मन्त्री…

नेपालको सार्वजनिक ऋण पौने २७ खर्ब पुग्यो

काठमाडौं/ नेपालको सार्वजनिक ऋण पौने २७ खर्ब रुपैयाँ नाघेको छ । सरकारले तिर्न बाँकी सार्वजनिक ऋण २६ खर्ब ७६ अर्ब ३ करोड रुपैयाँ पुगेको हो । यो नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४६ दशमलव ९१ प्रतिशत हो । फागुनसम्म सरकारले तिर्न…

पाँच करोड ५० लाख लगानीमा बागलुङमा प्रशिक्षण केन्द्र सञ्चालनमा

बागलुङ/ बागलुङमा पाँच करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याइएको छ । चार जना भुतपूर्व बेलायती र दुई जना सिङ्गापुरे लाहुरेसहित छ जनाले संयुक्त लगानी गरेर प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याउनुभएको हो । उनीहरूले बागलुङ…

आज बेलुकादेखि शुक्र अस्त, यो बेला के गर्नुहुन्छ ? के गर्नु हुँदैन ?

काठमाडौं/ नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आजदेखि शुक्र अस्त शुरु हुने जनाएको छ । चैत ६ गते बुधबार राति ७ः२५ बजेदेखि पश्चिममा अस्त हुने शुक्र यही चैत १० गते आइतबार दिउँसो १ः१७ बजे पूर्वमा उदय हुने समितिले जनाएको छ । यसअवधिमा…

आज चैत ६ गते बुधबारको राशिफल पढ्नुहोस

शुभप्रभात/ २०८१ चैत ६ गते, बुधवार, १९ मार्च २०२५। चैत्र कृष्णपक्ष पञ्चमी तिथि। विशाखा नक्षत्र, १८ः०८ बजेपछि अनुराधा। चन्द्रराशि तुला, ११ः३२ बजेपछि वृश्चिक। मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। धेरै…