वाडा अटो शो २०२५ को तयारी पुरा: सबै स्टल बुकिङ
पोखरा/
नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल र पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा)को संयुक्त आयोजनामा पोखरामा हुन लागेको 'वाडा अटो शो २०२५' का लागि सम्पूर्ण स्टल बुकिङ भइसकेका छन्।
अटो शोका संयोजक तथा वाडाका उपाध्यक्ष निरन केसीका…