सुचना, समाचार र मनोरन्जन
Monthly Archives

April 2025

नेपालभरि स्थायी लेखा नम्बर लिने करदाता ६७ लाख ३७ हजार

काठमाडौँ/ नेपालभरि स्थायी लेखा नम्बर लिने करदाता संख्या ६७ लाख ३७ हजार ३ सय ७२ पुगेको छ । तीमध्ये सबैभन्दा धेरै व्यक्तिगत स्थायी लेखा नम्बर लिने छन् । अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष २०८१÷८२ फागुनसम्म उक्त संख्यामा करदाता पुगेका…

वैकल्पिक विकास वित्त परिचालन विधेयक संसद्‌मा प्रस्तुत

काठमाडौ/ वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रतिनिधि सभामा प्रस्तुत भएको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यो विधेयक सभामा प्रस्तुत गरेका हुन् । अर्थमन्त्री पौडेलका अनुसार मुलुकको समग्र आर्थिक समुन्नति र विकासका…

७ हजार मिटरभन्दा अग्लो हिमाल नचढी सगरमाथा आरोहण गर्न नपाईने

काठमाडौँ/ नेपालभित्र कम्तीमा ७ हजार मिटर उचाइको हिमाल आरोहण नगरी सिधै सगरमाथा आरोहणमा जान अब रोक लगाइने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मaन्त्रालयले राष्ट्रिय सभामा दर्ता गरेको ‘पर्यटन विधेयक २०८१’ मा यस्तो व्यवस्था गरिएको छ ।…

परिवर्तन गर्न खोज्नेहरूलाई सरकारले छानिछानि अवरोध गर्ने प्रवृत्ति देखियोः रास्वपा

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले मुलुकमा परिवर्तन गर्न खोज्नेहरूलाई सरकारले छानि छानि अवरोध सिर्जना गर्ने काम गरेको आरोप लगाएका छन् । प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै कार्यवाहक…

सरकारकले प्रतिपक्षीहरूसँग प्रतिशोध साँध्योः उपमहासचिव पुन

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले गठन भएको दश महिनासम्म सरकारकले विचौलियको संरक्षण र प्रतिपक्षी दलहरूसँग प्रतिशोधन साँध्नेबाहेक केही गर्न नसकेको आरोप लगाएका हुन्। प्रतिनिधि सभाको शुक्रवारको…

विकसित राष्ट्रहरूको व्यापार युद्धको प्रतिकूल असरलाई ध्यान दिएर बजेट आउनुपर्छ : गोकर्ण विष्ट

काठमाडौं : नेकपा एमालेका सचिव गोकर्ण विष्टले विश्व अर्थतन्त्रमा विश्व अर्थतन्त्रका देखापरेको समस्या र चुनौतीलाई मध्यनजर गरी आगामी आर्थिक वर्षको बजेट आउनुपर्ने बताएका छन्। प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै उनले…

भारत र पाकिस्तानलाई अधिकतम संयमता अपनाउन राष्ट्रसङ्घको आग्रह

एजेन्सी/ भारतको जम्मू–कश्मीरको पहलगाममा २६ जनाको ज्यान जाने गरी भएको आतङ्कवादी आक्रमणपछि भारत र पाकिस्तानबीच बढ्दो तनावलाई लिएर संयुक्त राष्ट्रसङ्घले दुवै देशलाई अधिकतम संयमता अपनाउन आह्वान गरेको छ । पहलगाम आक्रमणलाई लिएर भारत र…

शुक्लागण्डकी नगरपालिकामा फोहोर व्यवस्थापन गर्न त्रिपक्षीय सम्झौता

तनहुँ/ जिल्लाको शुक्लागण्डकी नगरपालिकामा फोहोर व्यवस्थापन तथा वातावरण संरक्षण गर्न त्रिपक्षीय सम्झौता भएको छ । नगर क्षेत्रबाट निस्कने फोहोर व्यवस्थापन गर्न नगरपालिका, सूर्य नेपाल प्रालि र ग्रिन रोड कम्पनीबीच सम्झौता भएको नगरपालिका…

७ दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध

  काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ७ दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् । शुक्रवार काठमाडौंमा राष्ट्रिय सूचना आयोगद्वारा आयोजित सूचनाको हकसम्बन्धी विभागस्तरीय…

१९ वैशाखमा नीति तथा कार्यक्रम, २८ गते प्रिबजेट आउने

काठमाडौँ/ प्रतिनिधिसभाको पाक्षिक क्यालेन्डर तयार भएको छ । संघीय संसद्‍को वर्षे अधिवेशन आज शुक्रबारदेखि सुरु हुँदैछ । आजदेखि यही ३१ वैशाखसम्मको क्यालेन्डर तयार भएको छ । प्रतिनिधिसभाको कार्य व्यवस्था परामर्श समितिको बैठकले १५ वैशाखसम्मको…