अस्ट्रेलियामा १६ वर्षमुनिकाले युट्युब चलाउन नपाउने
अस्ट्रेलियामा १६ वर्षमुनिका किशोरकिशोरीहरूका लागि भिडियो स्ट्रिमिङ प्लेटफर्म युट्युब पनि प्रतिबन्ध हुने भएको छ । अस्ट्रेलियाली सरकारले किशोरकिशोरीहरूका लागि अब युट्युबलाई पनि सामाजिक सञ्जाल प्रतिबन्धको दायरामा समावेश गर्ने निर्णय गरेको…