सुचना, समाचार र मनोरन्जन
Monthly Archives

July 2025

ज्येष्ठ नागरिकलाई सहुलियतमा उपचार

म्याग्दी, बेनी अस्पतालले ज्येष्ठ नागरिकका लागि सहुलियतमा उपचार सेवा प्रारम्भ गरेको छ । ज्येष्ठ नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा प्रदान गर्ने सरकारको नीतिअनुसार सहुलियत उपचार सेवा थालिएको हो । पचास शय्या क्षमताको यो अस्पतालमा ६० देखि ६९…

रसुवागढी नाका दसैँअघि नै सञ्चालन हुने

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले रसुवागढी नाका दसैँअघि नै सञ्चालन गर्नेगरी ल्हेन्देखोलामा बेलीब्रिज जडान सुरु भएको बताएका छन । त्रिदेशीय अन्तरराष्ट्रिय राजमार्गका रूपमा विस्तार भइरहेको…

रुसमा ८.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

काठमाडौँ, रुसको सुदूरपूर्वी तटमा ८.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प आएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थान ९ग्क्न्क्० ले बुधबार यो जानकारी दिएको हो । यसअघि भूकम्पको तीव्रता ८ म्याग्निच्युड अनुमान गरिएको थियो, जसलाई पछि बढाएर ८.७…

गण्डकीका पहाडी भेगमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौँ, जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको बताएको छ । साथै मनसुनको न्यूनचापीय रेखा पनि सरदर स्थानको आसपास नै रहेको जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । सुदूरपश्चिम…

श्रावण १४ गते बुधबारको राशिफल पढ्नुहोस

शुभप्रभात, २०८२ साउन १४ गते बुधवार, ३० जुलाई २०२५। श्रावण शुक्लपक्ष षष्ठी तिथि। हस्त नक्षत्र। चन्द्रराशि कन्या। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ स्वास्थ्यसम्बन्धी चिन्ताले सताउन सक्छ। आफ्ना काममा अरूको भरपर्दा दु:ख पाइनेछ।…

‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्न, पोस्ट–प्रोडक्सनमा तयारी सुरु

काठमाडौं : चलचित्र ‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्न भएको छ। जेठको पहिलो साता पोखराको लामाचौर स्थित अकला मन्दिरमा पूजा गरी छायांकन सुरु भएको चलचित्रको ३६ औं दिन खिचिएपछि इण्डकल्याप गरिएको हो । पोखरा आसपासमा छायांकन गरिएको ‘शिवांश…

‘सिटामोल’मा सौगात र बेनिशाको पुनर्मिलन, झगडा र सम्बन्धको कथा फेरि पर्दामा

काठमाडौं : यही साउन २३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘सिटामोल’को यतिबेला व्यापाक चर्चा छ। व्यापक चर्चा हुनुको कारण हो ‘७ वर्षअघि प्रदर्शनमा आएको फिल्म ‘झ्यानाकुटी’का जोडी सौगात मल्ल र बेनिशा हमालको पुन सहकार्य। यसअघि वर्ष २०७५ मा…

‘राम नाम सत्य’मार्फत टिकटक क्रिएटर आयुष सिंह ठकुरीको डेब्यू, साउन २९ बाट छायांकन सुरु

काठमाडौं : माइकल चन्दको निर्देशनमा बन्न लागेको नयाँ नेपाली फिल्म ‘राम नाम सत्य’मा टिकटकबाट चर्चामा आएका कन्टेन्ट क्रिएटर आयुष सिंह ठकुरीको अभिनय प्रवेश भएको छ। आज निर्माणपक्ष र आयुषबीच औपचारिक कागजी सम्झौता सम्पन्न भएको हो। आयुषको यो…

देवी हमालको ‘किन आउँछ पापी तीज’ भिडियोमा सञ्चिता र मनोजको सम्बन्धको खुलासा

काठमाडौं : नारीहरूको महान पर्व तीजको अवसरमा नेपालमै पहिलोपटक दोहोरी साँझ सञ्चालन गर्ने गायिका देवी हमालको नयाँ तीज गीत ‘किन आउँछ पापी तीज’ सार्वजनिक गरिएको छ। गायिका हमालकै शब्द र संगीतमा तयार गरिएको यस गीतमा उनलाई गायिका मिना रिसालले…

‘कोशेढुंगा’को तीज गीत ‘नत्र भने जिन्दगी व्यर्थ छ’ले दर्शकको मन जित्यो

काठमाडौं : आगामी भदौँ १२ गतेबाट अलनेपाल रिलिज हुन लागेको फिल्म ‘‘कोशेढुंगा’को तीज विशेष गीत ‘नत्र भने जिन्दगी व्यर्थ छ’को चर्चा चुलिन थालेको छ। यो गीत सार्वजनिक भएपछि दर्शकमाझ लोकप्रिय बन्ने दाउमा रहेको छ। डान्सिङ शैलीमा प्रस्तुत गरिएको…