नेपाल मणिपाल शिक्षण अस्पातलको सहकार्यमा पोखरा विमानस्थलमा प्राथमिक उपचार केन्द्र राखिने
पोखरा ,
नेपाल मणिपाल शिक्षण अस्पातल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, नागरिक उड्डयन कार्यालय बिच विमानस्थल क्षेत्रमा प्राथमिक स्वास्थ्य उपचार सेवा प्रदान गर्ने साथै विमानस्थलमा कार्यरत कर्मचारीलाई कर्पोरेट स्वास्थ्य परीक्षण सुबिधा प्रदान…