‘रिमै’ फिल्ममार्फत गुरुङ संस्कृतिको दस्तावेज बन्ने दयाहाङ राईको विश्वास
काठमाडौं :
दयाहाङ राई नेपालका ती दुर्लभ कलाकारमध्ये एक हुन्, जसले आदिवासी जनजाति समुदायका कथामा आधारित मूलधारका फिल्ममा निरन्तर अभिनय गर्दै आएका छन्। राई, गुरुङ, लिम्बू, थारु लगायतका पात्रमा अभिनय गरिसकेका उनी आफूलाई ‘लक्की’ कलाकार…