सुचना, समाचार र मनोरन्जन
Monthly Archives

August 2025

पाकिस्तानको सिन्धमा बाढी : १६ लाखभन्दा बढी मानिस जोखिममा

पाकिस्तानको सिन्ध प्रान्तका वरिष्ठ मन्त्री शरजील इनाम मेमनले बाढीका कारण प्रान्तका एक हजार छ सय ५७ गाउँका करिब १६ लाख मानिस प्रभावित हुनसक्ने बताएका छन्। शनिबार मिडियालाई सम्बोधन गर्दै उनले प्रान्तीय सरकारले सम्पूर्ण…

नेप्से परिसूचक ३१ अङ्कले घट्यो

काठमाडौं :  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३१ दशमलव १७ अङ्कले घटेर दुई हजार ७४९ दशमलव ८३ को बिन्दुमा कायम भएको छ । आज ३२१ कम्पनीको एक करोड ४८ लाख पाँच हजार ५६९ कित्ता शेयर ९७ हजार १७४ पटक खरिद बिक्री हुँदा रू छ अर्ब छ करोड…

डा. गोविन्द केसीको ३३औं सत्याग्रह शुरू

काठमाडौँ, चिकित्सा शिक्षा सुधारका अभियन्ता डा। गोविन्द केसीले कैलालीको गेटाको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय प्रतिष्ठानमा सत्याग्रह शुरू गरेका छन । यो उनको २३औं सत्याग्रह हो । यस पटक केसीले निजी मेडिकल कलेजमा गरिएको सिट…

‘पार्टीलाई बलियो बनाउन कांग्रेसमा हार्दिकता आवश्यक छ’

नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले पार्टीलाई बलियो बनाउन नेता, कार्यकर्ताबीच हार्दिकता आवश्यक रहेको बताएका छन । “कांग्रेसभित्र हार्दिकता जोड्दै सहकार्य र समन्वय आवश्यक छ”, उपसभापति गुरुङले भने, “त्यसको अभाव हुँदा…

प्रधानमन्त्री ओलीद्वारा धान उत्पादन विशेष क्षेत्र र स्मृति सङ्ग्रहालयको अवलोकन

काठमाडौँ, शाङ्घाई सहयोग सङ्गठन (एससीओ) को शिखर सम्मेलनका लागि चीनको तियान्जिन पुग्नभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज हुवाइगाउँमा धान उत्पादनको विशेष क्षेत्र अवलोकन गरेका छन । उनले हुवाइगाउँ क्षेत्रमा धानबाली, बीउ उत्पादन तथा कृषि,…

पर्सामा हैजा सङ्क्रमितको सङ्ख्या १ सय ७५ जना पुग्यो

पर्सामा हैजा सङ्क्रमितको सङ्ख्या १ सय ७५ जना पुगेको छ । भदौ ६ गते शुक्रवार पहिलो पटक ३ जनामा हैजा पुष्टि भएकोमा त्यसपछि आज बिहानसम्म १ सय ७५ जनामा पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय पर्साले जनाएको छ । हैजा पुष्टि भएकामध्ये १ सय ५९ जना…

गुल्मीको मुसिकोटमा मकैको आटोको ब्राण्डिङ र बजारीकरण शुरू

गुल्मी, गुल्मीको मुसिकोट नगरपालिकामा जिल्लामै पहिलो पटक मकैको आटो ब्राण्डिङ र बजारीकरण गर्न थालिएको छ । मुसिकोट नगरपालिका वडा नम्बर ३ को साना किसान कृषि सहकारी संस्थाले मुसिकोट नगरपालिका अन्तर्गत फेँदीमा खाद्य प्रशोधन उद्योग स्थापना गरेर…

अवैध चोरीपैठारी र निकासी रोक्नका लागि समन्वय गरेर काम गर्नुपर्‍यो: गृहमन्त्री लेखक

 गृहमन्त्री रमेश लेखकले सीमानाकामा हुने अवैध चोरीपैठारी र निकासी रोक्न सरोकारवाला निकायलाई समन्वय गरेर काम गर्न निर्देशन दिए । आज जिल्ला प्रशासन कार्यालय, पर्सामा भएको राजस्व चुहावट नियन्त्रण समन्वय समितिको बैठकमा गृहमन्त्री लेखकले…

मिथिलाञ्चलमा आज राधाष्टमी उत्सव मनाइँदै

मधेसको प्राचीन मिथिलाञ्चल क्षेत्रमा आज राधाष्टमी उत्सव मनाइँदैछ । द्वापरयुगमा भदौ शुक्लपक्ष अष्टमीका दिन भारतको उत्तरप्रदेशमा पर्ने गोकुलमा लक्ष्मी अवतारका रूपमा राधाको जन्म भएको विश्वासमा यो उत्सव मनाउने गरिएको हो । गोकुलका ग्वाला…

नयाँ स्वरूपमा ‘माइतीघर’

  काठमाडौं :  मुलुकभित्र निजी क्षेत्रको लगानीमा बनेको पहिलो चलचित्र ‘माइतीघर’ मा समावेश शीर्ष गीत ‘प्राणभन्दा प्यारो माइतीघर’ अहिलेको पुस्तामा पनि लोकप्रिय छ । आशा भोस्लेले स्वर दिएको उक्त गीतलाई नयाँ स्वरूपमा तयार गरिएको छ ।…