सुनको भाउ तोलाको २ लाख ३ हजार ६ सय रुपैयाँ पुग्यो
काठमाडौँ,
आज सुनचाँदीको भाउले कीर्तिमान बनाएको छ । सुनको भाउ आज एकैदिन तोलामा तीन हजार रुपैयाँ बढेको छ ।
तोलामा तीन हजार रुपैयाँले बढेर सुनको भाउ आज तोलाको दुई लाख तीन हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।…