दसैँका लागि नयाँ नोट भदौ २९ गतेदेखि साटिने
काठमाडौँ,
दसैँका लागि नयाँ नोट (सुकिला नोट) यही भदौ २९ गतेदेखि साट्न पाइनेछ ।
नेपाल राष्ट्र बैंकले सूचना जारी गर्दै भदौ २९ गतेदेखि असोज १० गतेसम्म सुकिला नोट साट्न पाइने जानकारी गराएको हो ।
राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार…