सुचना, समाचार र मनोरन्जन
Monthly Archives

September 2025

एकता पौडेल निर्देशित ‘हर्ष’का दुई पोस्टर सार्वजनिक

काठमाडौं : एकता पौडेलको डेव्यु निर्देशकिय सिनेमा 'हर्ष'को फर्स्टलुक पोस्टर सार्वजनिक गरेको छ। सोमबार बिहान सिनेमाका दुई पोस्टर सार्वजनिक गरिएका हुन् । सिनेमा मंसिर १२ गते रिलिज हुँदैछ। सार्वजनिक दुबै पोस्टरमा सिनेमाका मुख्य कलाकारहरुलाई…

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक

काठमाडौँ, नेपाल सरकार मन्त्रिपरिषद्को यही भदौ १३ गते बसेका बैठकका निर्णय सार्वजनिक गरिएका छन् । आज यहाँ सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बैठकका निर्णय सार्वजनिक गरेका हुन । बैठकले आगामी असोज १९…

मनसुनमा बढे पर्यटक, अगस्टमै ८८ हजार बढी

काठमाडौँ, सन् २०२५ को मनसुनमा पर्यटक आगमन बढेको छ । अगस्ट महिनामा मात्र ८८ हजार ६ यस ८० पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन बोर्डले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार गत वर्षको तुलनामा यस वर्ष अगस्टमा २२ प्रतिशत पर्यटक बढेका छन् ।…

प्रधानमन्त्री ओलीबाट शाङ्घाइ शिखर सम्मेलनलाई सम्बोधन

प्रधानमन्त्री केपी शर्मा ओलीले आज शाङ्घाइ सहयोग सङ्गठन (एससिओ) प्लस शिखर सम्मेलनलाई सम्बोधन गरेका छन । उनलेसम्बोधनका क्रममा मुलुकको हित, द्विपक्षीय र अन्तरराष्ट्रिय विषयमा भनाइ राखेका थिए । चीनको थियानजिनस्थित थियानजिन मेइजियान सम्मेलन…

लुम्बिनी र गण्डकी प्रदेशबीच साझा विकासका लागि नौबुँदे निर्णय

लुम्बिनी, लुम्बिनी र गण्डकी प्रदेशबीच सहयोग र सहकार्यका आधारमा विकासनिर्माणसँग सम्बन्धित साझा कार्यक्रमलाई अझ प्रभावकारी र उपलब्धिमूलक बनाउने उद्देश्यका साथ नौबुँदे निर्णय भएको छ । स्याङ्जाको गल्याङमा आज सम्पन्न मुख्यमन्त्रीस्तरीय…

गण्डकी प्रदेशमा ‘दलित अधिकार तथा सशक्तिकरण ऐन २०८२’ सर्वसम्मत पारित 

पोखरा : गण्डकी प्रदेशसभाले दलित समुदायको अधिकार सुनिश्चित गर्दै उनीहरूको सामाजिक, आर्थिक, शैक्षिक र सांस्कृतिक सशक्तिकरण गर्ने उद्देश्यले तयार गरिएको ‘गण्डकी प्रदेश दलित अधिकार तथा सशक्तिकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’…

सन्तको तपस्याबाट बनेको नमूना पुस्तकालय

भद्रपुर : झापाको मेचीनगर नगरपालिका-१० स्थित धुलाबारीको एक सानो आँगनबाट थोरै पुस्तकसहित सुरु भएको त्यो यात्रा आज हजारौँ पुस्तकले सजिएको तीनतले सुन्दर भवनसम्म आइपुगेको छ। नून, अन्न र चप्पल त्यागी गेरुवा बस्त्रमा खाली…

जलवायु परिवर्तनले चौँरीपालन व्यवसाय सङ्कटमा

चौतारा : जलवायु परिवर्तनको असरका कारण सिन्धुपाल्चोकका उच्च हिमाली क्षेत्रमा गरिँदै आएको चौँरीपालन व्यवसाय अहिले सङ्कटमा पर्न थालेको छ । तीन हजारदेखि छ हजार मिटर उचाइको हावापानी भएको हिमाली खर्कमा वषौंँदेखि चल्दै आएको…

अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवसका अवसरमा सप्ताहव्यापी कार्यक्रम शुरु

काठमाडौँ, १७औं अन्तराष्ट्रिय गिद्ध दिवसका अवसरमा सप्ताहव्यापी कार्यक्रम शुरु भएका छन् । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिवार मनाउने अन्तराष्ट्रिय गिद्ध दिवसका अवसरमा आजदेखि सप्ताहव्यापी कार्यक्रम शुरु भएका हुन् । नेपाल पक्षी…

भदौ २२ गते आइतबार खग्रास चन्द्रग्रहण लाग्ने

काठमाडौँ, भाद्र शुक्ल पूर्णिमाका दिन यही भदौ २२ गते आइतबार खग्रास (पूरै ढाकिने) चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । ग्रहणले भदौ २२ गते राति १० बजेर ११ मिनेटमा स्पर्श गर्ने समितिले स्वीकृति दिएको पात्रो…