यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौँ,
नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ८२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ४२ पैसा कायम भएको छ।
अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ…