पोखरा–जोमसोम हवाई सेवा सुरु
काठमाडौँ,
पोखरा–जोमसोम हवाई सेवा दुई महिनापछि सञ्चालन भएको छ । बर्खायामको मनसुनसँगै हवाई यात्रुको चाप घट्दै गइरहेको र प्रतिकूल मौसमका कारण दुई महिनादेखि सेवा बन्द रहेको थियो ।
निजी वायुसेवा कम्पनी यति एयरलाइन्सको भगिनी संस्था तारा…