माघ १६ मा रिलिज हुँदै ‘आ बाट आमा’, गीतमार्फत प्रतिभा खोजी : ५० हजार जित्ने मौका
काठमाडौं :
फिल्म ‘आ बाट आमा’को शीर्ष गीत ‘लैजा खबर ए हावा’को कभर गाउने र अभिनय गर्नेले ५० हजार प्राप्त गर्ने भएका छन्। निर्माण टिमले सोमबार उक्त गीतमा कभर सङ र अभिनय प्रतियोगीता घोषणा गरेको हो।
प्रतियोगितामा सहभागी हुन इच्छुकले यो गीतको…