सुचना, समाचार र मनोरन्जन
Monthly Archives

May 2026

सुरक्षा पन्त उत्कृष्ट अभिनेत्री, नाजीर हुसेन पनि सम्मानित

सर्लाही : सेलिब्रेटी नेपालको आयोजनामा चलचित्र विकास बोर्ड र चन्द्रनगर गाउँपालिकाको सहकार्यमा पाँचौँ नेपाल ग्रामीण चलचित्र महोत्सव सम्पन्न भएको छ। तीन दिनसम्म चलेको महोत्सवमा १७ वटा चलचित्र प्रदर्शन गरिएका थिए। पहिलोपटक मधेश प्रदेशमा…

रितेशको फिल्म ‘राजा शिवाजी’ नेपालमा पनि प्रदर्शन

मुम्बई : बलिउड अभिनेता रितेश देशमुखको ‘ड्रिम प्रोजेक्ट’ मानिएको फिल्म ‘राजा शिवाजी’ आज शुक्रबारबाट नेपालमा पनि प्रदर्शनमा आएको छ। फिल्मको नेपालका लागि आधिकारिक वितरक नेओम फिल्म्सका कश्यप नरेन्द्र वेद र नवीन उदासले फिल्म नेपालमा उच्च शो…

‘अक्षरा’को शुभमुर्हूत भएकै दिन ‘महाराजधिराज’मा सुशील सिटौला अनुबन्ध

काठमाडौं : फिल्म ‘महाराजधिराज’मा सुशील सिटौला अनुबन्ध भएका छन्। उनलाई निर्माण पक्षले फिल्मका लागि अनुबन्ध गरेको हो। रोचक कुरा के छ भने उनले बिहान मात्रै अर्को फिल्म ‘अक्षरा’को शुभमुहूर्त गरेका थिए। सोही समयमा उनी यता महाराजधिराजमा पनि…

फेवातालमा पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु

कास्की : पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर आज एक बालकको मृत्यु भएको छ । पोखरा महानगरपालिका-१८ खपौदीस्थित फेवातालमा आज बिहान पौडी खेल्ने क्रममा खपौदी बस्ने १० वर्षीय आरेस लामाको डुबेर मृत्यु भएको सशस्त्र प्रहरी बल नेपाल…

परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी

काठमाडौं : नेपाल अहिले पनि विश्वका धेरै मातृ मृत्युदर भएका देशमा पर्दछ तर मातृ मृत्युदर कम गर्न परिवार नियोजनका साधनको प्रयोगले सहयोग पुर्‍यायाउन सक्दछ । यी साधनको प्रयोगले मृत्युदरमा ३० प्रतिशतसम्म कमी ल्याउन सक्ने…

पाँच वर्षदेखि प्रयोगबिहीन नापी कार्यालयको भवन, किन बनेन क्यान्टिन ?

तेह्रथुम : सदरमुकाम म्याङलुङ बजारको केउरेनी लाइन भएर हिँड्ने धेरैको नजरमा सडकछेउको एउटा सुन्दर भवन पर्छ । रातो र सेतो रङ लगाइएको उक्त भवनमा खानेपानी र सोलार प्यानलको व्यवस्था छ । साढे तीन तले उक्त भवन बाहिरबाट हेर्दा पूर्ण देखिन्छ…

लाग्यो उभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरू

गोरखा : उभौली मेला सुरु हुन लागेपछि बेशी झरेका गोठालाहरू लेक तिर लागेका छन्। जिल्लाको सबैभन्दा धेरै भेडा पालन गर्ने चुमनुब्री गाउँपालिका–३ का करिब २५ हजार भेडाबाख्रा लेक उकालिएको स्थानीय गणेश कार्कीले बताए। साबिक सिर्दिबास गाविसको पाङसिङ…

गण्डकदेखि मितेरीपुलसम्मको सडकको केन्द्रविन्दु छुट्टयाउन थालियो

काठमाडौं : सडक डिभिजन हेटौँडाले त्रिभुवन राजपथअन्तर्गतको गण्डकचोकदेखि मितेरीपुलसम्मको सडकको केन्द्रविन्दु निर्धारणका लागि नापजाँच सुरु गरेको छ । सडक डिभिजन हेटौँडा, मालपोत तथा भूमिसुधार कार्यालय, वीरगञ्ज महानगरलगायतको…

नोबेल शान्ति पुरस्कारका लागि २८७ व्यक्ति र संस्थाको नाम सिफारिस

सन् २०२६ को नोबेल शान्ति पुरस्कारका लागि २८७ जनाको नाम सिफारिस गरिने भएको छ। नयाँ सिफारिसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम पनि समावेश भए नभएको अहिलेसम्म आधिकारिक पुष्टि भएको छैन। नर्वेको नोबेल कमिटीका सचिव क्रिस्टियन…

गम्भीर खडेरीले उत्तर कोरियामा खाद्य चिन्ता

उत्तर कोरियामा यस वर्ष देखिएको ‘असामान्य’ र ‘गम्भीर’ खडेरीले खाद्य सुरक्षामाथि गहिरो दबाब सिर्जना गरेको छ। राज्य सञ्चालित मिडियाले बिहीबार जनाएअनुसार देशभरका कृषक र मजदुरहरू बाली जोगाउन आपतकालीन रूपमा परिचालित भएका छन्, जसले पहिले…