सुचना, समाचार र मनोरन्जन
Monthly Archives

August 2023

यसैसाताबाट छायांकन हुदै प्रदीप खड्का अभिनित ‘कामिनो’

काठमाडौं : अनेक लफडाकाबीच फिल्म ‘कामिनो’ निर्माण हुने भएको छ। निर्माणपक्षले यसै साताबाट फिलिपिन्सबाट सुटिङ थाल्ने भएको जानकारी दिएको छ। फिल्मलाई निर्देशन दीपक वलीले गर्दैछन् भने छायांकन सौरभ लामाको छ। अहिले निर्देशक र छायांकार फिलिपिन्स…

‘ऐँचो पैँचो’हेर्न नेताहरुलाई स्वतिमाको सुझाव

काठमाडौं : फिल्म रिलिजको समय नजिकिदै गर्दा ‘ऐँचो पैँचो’टिम प्रचारप्रसारमा दौडधुप लागि परेको छ। यही भदौ १४ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मलाई लिएर निर्देशक कृषा चौलागाई,अभिनेत्री स्वस्तिमा खड्का,मुकुन भुसाल,वर्षा राउतलाई चटारो परेको छ।…

काहुँखोला–सिक्लेस सडक एकसातादेखि अवरुद्ध

कास्कीको मादी गाउँपालिकाको पर्यटकीय स्थल सिक्लेस जाने सडक पहिरोका कारण एकसातादेखि अवरुद्ध हुँदा स्थानीयलाई आवागमनमा सास्ती भएको छ । मादी गाउँपालिका–६ चिप्लीखोलामा गएको पहिराले काहुँखोला–सिक्लेस सडकखण्ड पूर्णरुपमा अवरुद्ध भएको छ ।…

वायुसेवा सञ्चालक संघका थापालाई १० हजार जरिवाना तिराउने प्राधिकरणको निर्णय

काठमाडौँ/ नेपाल वायुसेवा सञ्चालक संघका अध्यक्ष रामेश्वर थापालाई नेपाल नागरिक उड्डयन प्राधिकरणले १० हजार रुपैयाँ जरिवाना तोकेको छ। प्राधिकरणले सोधेको स्पष्टीकरणको जवाफ नदिएपछि प्राधिकरणले उनलाई जरिवाना तिराउने निर्णय गरेको प्राधिकरणका…

पोखरामा ३५ वर्ष माथिका महिलाहरु ह्याण्डबल खेल्दै

पोखरा / घरमा नै गृहणीको रुपमा व्यस्त महिलाहरु भने खेलकुदमा समेत अघि बढ्न थालेको सन्दा जो कोही पनि अचम्भ मान्नै पर्छ । त्यसो त पाका उमेरका महिलाहरुले सहाशिक कार्यहरु गरेर संसारलाई अचम्भित बनाएका प्रशस्त उदाहरणहरु पनि छन् । यस्तै पोखरामा…

परम्परागत तरिकाबाट विकासको गति अगाडि बढाउन सकिँदैनः प्रधानमन्त्री

काठमाडौँ / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले परम्परागत तरिकाले मुलुकको आवश्यकता र चाहना अनुसार विकासको प्रक्रिया अगाडि बढ्न नसक्ने भएकाले त्यसमा गुणात्मक परिवर्तन गर्नुपर्ने बताएका छन् । सामान्य तरिकाले मात्रै राजनीतिक परिवर्तन…

प्रतिनिधिसभाका १० वटै समितिका सभापति निर्विरोध निर्वाचित

काठमाडौँ/ प्रतिनिधिसभाको १० वटै समितिका सभापति निर्विरोध निर्वाचित भएका छन् । समितिको सभापतिका लागि हिजो आइतवार उम्मेदवारी प्रस्ताव दर्ता भएको थियो । नौ वटा विषयगत समितिमा एकल उम्मेदवारी र एउटा समितिको सभापतिमा दुई जनाको उम्मेदवारी…

सारुक ताम्राकार आत्महत्या प्रकरणमा आफूविरुद्ध एकतर्फी प्रहार गरिएको नम्रता श्रेष्ठको गुनासो

काठमाडौं / अभिनेत्री नम्रता श्रेष्ठले अभिनेता सारुक ताम्राकारले आत्महत्या गरेको प्रकरणमा आफूविरुद्ध एकतर्फी रुपमा प्रहार गरिएको गुनासो गरेकी छिन् । उनले केही मुठ्ठीभरका मानिसहरु आफूविरुद्ध हात धोएर लागेको बताएकी छिन् । सामाजिक संजालमा…

तीर्थयात्रीको उपचारका लागि डाक्टरको समूह गोसाइँकुण्डमा

काठमाडौँ/ रसुवाको उत्तरी क्षेत्रमा रहेको प्रसिद्ध धार्मिक तीर्थस्थल गोसाइँकुण्डमा जनैपूर्णिमाको अवसरमा पुगेका तीर्थयात्रीको उपचारका लागि विशेषज्ञ डाक्टरको टोली गोसाइँकुण्ड पुगेको छ । बाग्मती प्रदेश पर्यटन तथा सहकारी मन्त्रालय र हिमालय…

क्षमता वृद्धि र सेवा सुधार गर्दै भरतपुर अस्पताल

चितवन/ सरकारी अस्पतालप्रति आम सेवाग्राहीको धारणा त्यति सकारात्मक पाइँदैन । उपचारमा ढिलासुस्ती हुन्छ र गुणस्तरीय उपचार पाइँदैन भन्ने धेरैको सोच पनि उत्तिकै छ । तर सबै सरकारी अस्पतालमा यही हुन्छ भन्ने पनि होइन । अधिकांश सरकारी अस्पतालमध्ये…