सुचना, समाचार र मनोरन्जन
Monthly Archives

September 2023

‘पशुपति प्रसाद २ : भष्मे डन’को उच्च माग, तीन हप्ता अगाडी नै खोलियो अग्रीम टिकट बुकिङ

काठमाडौं : निर्देशक दीपेन्द्र के खनालको निर्देशनमा निर्माण भएको फिल्म ‘पशुपति प्रसाद २ ः भष्मे डन’ आगामी कार्तिक ४ गतेबाट नेपालसँगै विश्वभरका सिनेमा घरमा रिलिज हुँदैछ । सिनेमालाई लिएर दर्शकमाझ उच्च हाइप बनेको छ । नेपालमा मात्र नभएर…

तोङ्बाको तातोपानी चर्चापछि पाख्रिनको ‘चाहना मेरो’ सार्वजनिक

काठमाडौं  : आधा दशक देखि निरन्तर गायनमा सक्रिय सिन्धुपाल्चोक, तातोपानी २ का स्थानिय निमा पाख्रिन ‘दिल ब. तामाङ’ले पछिल्लो समय एकपछि अर्को ‘चाहना मेरो’ गीतको भिडियो सार्वजनिक गरिरहेका छन् । निमाको माथी माथी, तोङ्बाको तातोपानी,…

एमाले बागमती प्रदेशका भावी नेतृत्वका लागि आज मतदान हुँदै

काठमाडौं / नेकपा एमाले बागमती प्रदेश कमिटीको भावी नेतृत्वका लागि आज मतदान हुँदैछ। अध्यक्षका लागि पाँच जनाले उम्मेदवारी दर्ता गराए पछि आज निर्वाचन हुन लागेको हो। निर्वाचन च्यासल, ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा हुनेछ। अध्यक्षका…

आज इन्द्रजात्रा, काठमाडौं उपत्यकामा सार्वजनिक विदा

वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ। प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा मनाइन्छ। भाद्र शुक्ल…

आज विश्व रेबिजविरुद्धको दिवस मनाइँदै

काठमाडौँ/ विश्व रेबिजविरुद्धको दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । रेबिज रोकथाम र यस रोगविरुद्धमा भइरहेको प्रगतिको जागरुकता जगाउनका लागि हरेक वर्ष सेप्टेम्बर २८ लाई विश्व रेबिज दिवसको रुपमा मनाइन्छ । यस वर्षको…

मौलिक पर्वले नेपाली प्राचीन सभ्यता अनि संस्कृतिको जगेर्ना गर्न मद्दत पुर्याएका छन: राष्ट्रपति

काठमाडौँ/ राष्ट्रपति रामचन्द्र पौडेलले शताब्दियौँदेखि प्रचलनमा रहेको कुमारी इन्द्रजात्राजस्ता मौलिक पर्वले नेपाली प्राचीन सभ्यता अनि संस्कृतिको जगेर्ना गर्न थप मद्दत पुग्ने विश्वास लिएका छन् । कुमारी इन्द्रजात्रा पर्व, २०८० का अवसरमा…

आज मिति २०८० साल असोज ११ गते, बिहीवार, भगवानको दर्शन गरी आजको राशिफल पढ्नुहोस

शुभप्रभात/ २०८० असोज ११ गते, बिहीवार, २८ सेप्टेम्बर २०२३। भाद्र शुक्लपक्ष चतुर्दशी तिथि, १८ः१९ बजेपछि पूर्णिमा। पूर्वभाद्रपदा नक्षत्र। चन्द्रराशि कुम्भ। उपप्रा। मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ आयस्रोत राम्रो हुनाले आवश्यक भौतिक…

ईः लाई सम्बोधन गर्दै बालेनको पत्र-तपाईंले उठाएका माग पूरा गर्न सकिँदैन

काठमाडौं / काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह {बालेन}ले अभियन्ता ईः लाई खुलापत्र लेख्दै उनले उठाएका माग पूरा गर्न नसक्ने बताएका छन् । फुटपाथ व्यवसायीलाई विकल्प दिइनुपर्नेलगायत माग राखेर काठमाडौं महानगरपालिका कार्यालयअगाडि ९…

नेपालमा रासायनिक मल कारखाना स्थापनाका लागि सम्भाव्यता अध्ययन गरीने

काठमाडौँ/ नेपालमा रासायनिक मल कारखाना स्थापनाका लागि मलेसियाको कम्पनीले विस्तृत सम्भाव्यता अध्ययन गर्ने भएको छ । मल कारखाना स्थापनाका लागि आवश्यक पर्ने विस्तृत सम्भाव्यता अध्ययनका लागि लगानी बोर्ड र मलेसियाको रिनिकोला एसडीएन बीएचडी…

ईः का माग पूरा गर्ने अधिकार नभएको बालेनको स्पष्टोक्ति

काठमाडौँ/ काठमाडौँ महानगरका मेयर बालेन शाह राष्ट्रियसभामा नौ दिनदेखि उभिएरै फुटपाथ व्यवसायीका पक्षमा आन्दोलनरत अभियन्ता ‘ईस्’का पूरा गराउनबाट पछि हटेका छन्। उनले ‘ईस्’ सँग आफूले वान टु वान वार्ता गर्न खोजेको तर ‘ईस्’ले नमानेको आरोप पनि…