फिल्म पाउन छाडेपछि सलिमानले थाले रेस्टुरेन्ट व्यवसाय
काठमाडौँ :
नेपाली फिल्म पछिल्लो समय धरासायी बन्दै गइरहेको अवस्थामा कलाकारहरु दोस्रो व्यवसायमा लाग्न थालेका छन्। उनीहरु फिल्मको अवस्था नाजुक हुन थालेपछि कलाकारहरु धमाधम रेस्टुरेन्ट व्यवसायतर्फ मोडिन थालेका एक महिना अघि ललितपुरमा अभिनेत्री…