सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2023

सरकारको कार्यशैली बदल्ने प्रधानमन्त्रीको घोषणा

काठमाडौँ/ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब सरकारको कार्यशैली बदलिने घोषणा गरेका छन् । सरकार एक वर्ष पूरा भएको अवसरमा देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘आज म यो सम्बोधनबाट देशवासीसामु स्वीकार गर्दछु कि…

चिसो छल्न बेँसी झर्दै भेडाका बथान

लमजुङ / चिसो बढ्न थालेसँगै चैत वैशाखको गर्मीमा लेक पुगेका दर्जनौं भेडीगोठका भेडाबाख्रा चिसो छल्न पुनः बेँसी झरेका छन् । गोठालाले चरण क्षेत्रका लागि लेक तथा उच्च हिमाली भेगमा पुर्‍याएका भेडाका बथान यतिबेला बेँसी आइपुगेका हुन् । जिल्लामा…

स्ट्रिट फेस्टिवलको तयारी पूरा, होटल तथा रेष्टुरेन्टको दररेटमा अनुगमन गरिने

सन्तोष बस्याल पोखरा । २५ औं संस्करणको पोखरा सडक महोत्सव (स्ट्रिट फेस्टिवल) को सम्पूर्ण तयारी पूरा भएको छ । रेस्टुरेन्ट तथा बार एसोसिएसन (रेवान) को आयोजनामा पुस १२ देखि १६ सम्म हुने सडक महोत्सवको तयारी पूरा भएको मंगलबार पत्रकार सम्मेलन…

बगर सम्याएर खेलमैदान निर्माण

म्याग्दी/ म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा बगर सम्याएर खेलमैदान निर्माण गरिएको छ । गत कात्तिकमा दसैँको अवसरमा आयोजित मेलाबाट बचत भएको रकमले कालीगण्डकी नदी किनारको बगर सम्याएर खेलमैदान बनाइएको हो । कालीगण्डकी युवा क्लब…

पोखरा सडक महोत्सवको २५ औं संस्करण बिहीबारदेखि

पोखरा/ पोखरा सडक महोत्सवको २५ औं संस्करण बिहीबार सुरु हुने भएको छ । पोखरा लेकसाइडको ३ किलोमिटर क्षेत्रफलमा हुने महोत्सव रजत जयन्तीका रुपमा १६ गतेसम्म चल्ने आयोजक रेस्टुरेन्ट तथा बार एसोसिएसन (रेबान) ले जानकारी दिएको छ । अंग्रेजी नयाँ…

सरकारले स्वदेशमै फलाम उत्खनन गर्ने

काठमाडौँ/ सरकारले छिमेकी मुलुकबाट आयत हुँदै आएको फलामलाई रोक्नका लागि नेपालमै फलाम उत्खनन् कार्य अगाडि बढाएको छ। खानी तथा भूगर्भ विभागले गरेको अध्ययनका क्रममा गण्डकी प्रदेशको नवलपरासी (पूर्व) मा पर्ने हुप्सेकोट गाउँपालिका–५ को पश्चिम…

विदेशबाट फर्केर तरकारी खेती

विदेशको अनुभव र भोगाइले आफ्नै ठाउँमा कृषिमा लाग्नेको सङ्ख्या भोजपुरमा बढ्न थालेको छ । विदेशबाट फर्केर स्वदेशमा कृषि व्यवसायमार्फत धेरैले मनग्य आम्दानी गर्दै आएका छन् । भोजपुरको रामप्रसादराई गाउँपालिका–८ खोक्सिकका मनिराज राई विदेशबाट फर्केर…

एउटै वडाको सेवा दुई ठाउँबाट

स्याङ्जा/ स्याङ्जाको भिरकोट नगरपालिका–८ को वडा कार्यालयले दुई ठाउँबाट सेवा प्रवाह गर्दै आएको छ । भौगोलिक विकटता र जनसङ्ख्याका दृष्टिले नगरपालिका ठूलो भएपछि वडावासीको सहजताका लागि दुई ठाउँबाट सेवा दिएको हो । वडाका सबैलाई पायकपर्ने ठाउँमा…

नागरिक उड्डयन कार्यालयमा सीसीटीभी फुटेज विस्तारको काम हुदैँ

काठमाडौँ / नेपाल नागरिक उड्यन प्राधिकरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले विमानस्थलको सीसीटीभी फुटेजको क्षमता विस्तार भइरहेको जनाएको छ । कार्यालयले २१ दिन देखिको सीसीटीभी फुटेज नरहेको भनेर प्रकाशित समाचारप्रति…

राष्ट्रपति पौडेल बुधबार बागलुङ जाने

बागलुङ/ राष्ट्रपति रामचन्द्र पौडेल बुधबार भोली बागलुङ आउने भएका छन् । गण्डकी प्रदेशस्तरीय पर्यटन, कृषि, औद्योगिक, व्यापार मेला एवं सातौ बागलुङ महोत्सवमा सहभागी हुन राष्ट्रपति पौडेल बुधबार बागलुङ आउन लागेका हुन् । महोत्सवको राष्ट्रपति…