ब्राण्ड बन्दै स्ट्रिट फेस्टिवल, लेकसाइडको स्वरुप परिवर्तनमा कोसेढुंगा साबित
सन्तोष बस्याल
पोखरा ।
आज भन्दा ३० वर्ष अगाडि पोखराको विकास अहिलेजस्तो थिएन । लेकसाइडमा औंलामा गन्न सक्ने रेष्टुरेण्ट होटलहरु थिए । पर्यटनलाई बढ्वा दिने कार्यक्रम हुदैन्थे । कारण त्यसतर्फ सोच्ने र नयाँ विषयलाई भित्र्याउनेहरुको अभाव थियो ।…