सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2023

ध्यान शिविरहरुका लागि नेपाल विश्वकै उत्कृष्ट गन्तव्यः योगेश भट्टराई

काठमाडौँ/ नेकपा (एमाले) का सचिव एवं पूर्वमन्त्री योगेशकुमार भट्टराईले ध्यान शिविरहरुका लागि नेपाल विश्वकै उत्कृष्ट गन्तव्य भएको बताएका छन्। भारतको नागपुरको रेसिमबाग मैदानमा सञ्चालित ध्यान शिविरमा सहभागी हुँदै उनले ध्यान शिविरहरु नेपालमा…

शौर्य मिथिला लोक चित्रकला प्रतियोगिता

काठमाडौं / शौर्य सिमेन्टको आयोजना र विजय लक्ष्मी मिडिया फाउन्डेशनको सहकार्यमा मिथिला लोक चित्रकला प्रतियोगिता सम्पन्न भएको छ। मिथिला चित्रकला मधेशक शान, एहिके उजागर करब शौर्यक अभियान मूल नाराका साथ शुरु गरिएको यो प्रतियोगिता तेश्रो चरणको…

विदेश छोडेर पशुपालनमा रमाउँदै पूर्णबहादुर

घोराही / रोल्पा रुन्टिगढी गाउँपालिका-३ जवाङका पूर्णबहादुर घर्तीमगरको मुख्य पेसा हो पशुपालन। घोराही-११ बरुवा गाउँमा उनले पशुपालन व्यवसाय गर्दै आएका छन् घर्तीमगरले व्यवसाय गर्न थालेको पाँच वर्ष भइसक्यो। सुरुआतमा १६ लाख ऋण लिएर थालेको…

प्रधानमन्त्रीले मंगलबार दिउँसो ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौँ/ प्रधानमन्त्री प्रचण्डले मंगलबार दिउँसो ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्ने तय भएको जानकारी दिए । ‘पुस १० गते दिउँसो…

सरकारको एक वर्षः ऊर्जा क्षेत्रमा रणनीतिक उपलब्धि

काठमाडौं / आर्थिक समृद्धिको प्रमुख आधारका रुपमा रहेको ऊर्जा क्षेत्रलाई थप व्यवस्थित गर्ने लक्ष्यका साथ वर्तमान सरकारले देखिने गरी केही महत्वपूर्ण कामलाई अगाडि बढाएको छ। जलविद्युत् आयोजनाको निर्माण, प्रसारण प्रणालीको विस्तार,…

अवरुद्ध बिपी राजमार्ग सञ्चालन

मन्थली/ सिन्धुलीको सुनकोसी गाउँपालिकामा भएको दुर्घटनामा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएपछि स्थानीयले बसमा आजगजी गरेकाले अवरुद्ध बनेको बिपी राजमार्ग अपराह्न १ बजेदेखि सञ्चालनमा आएको छ । मोटरसाइकललाई ठक्कर दिने अरनिको यातायात सेवा…

भूकम्पका लाभग्राही ८० हजार पुग्न सक्ने

काठमाडौँ/ जाजरकोट भूकम्पका लाभग्राहीको सङ्ख्या बढेको छ । विवरण सङ्कलनको क्रम जारी रहेकाले सङ्ख्या अझै बढ्ने अनुमान गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आजसम्म लाभग्राहीको सङ्ख्या ६७ हजार सात सय ८०…

‘गरिबीको प्रस्थान’ लेखिएको ब्यानरसहित ८ हजार आप्रवासी मेक्सिकोबाट अमेरिकी सीमातर्फ जाँदै

एजेन्सी/ मध्य र दक्षिण अमेरिकाका विभिन्न देशका हजारौँ आप्रवासीको समूह मेक्सिको हुँदै संयुक्त राज्य अमेरिकाको सीमातर्फ अघि बढेको छ । भेनेजुएला, क्युबा, मेक्सिकोलगायत देशका झण्डै ८ हजार मानिस सम्मिलित समूह ‘गरिबीको प्रस्थान’ लेखिएको ब्यानर…

अतिथिको सत्कारः चोयाको डोकोमा रायोको साग उपहार

बागलुङ/ बाग्लुङको रायडाँडामा आयोजित एक कार्यक्रममा अतिथिलाई मायाको चिनोको रुपमा डोकोमा रायोको साग हालेर मायाको चिनो दिएका छन । रायडाँडामा आयोजित बालमैत्री शुभारम्भ कार्यक्रममा उपस्थित अतिथिलाई उपहार स्वरुप डोकोमा साग दिईएको हो ।…

पोखरामा स्व राजा वीरेन्द्रको सालिक पुनःस्थापना

पोखरा/ पोखराको वीरेन्द्र चोकमा मध्यराति स्व राजा वीरेन्द्रको सालिक ठड्याइएको छ । सालिक पुनःस्थापना समितिले राति पौने २ बजेतिर सालिक ठड्याइएको हो । करिब २५ लाख लागतमा सालिक निर्माण गरिएको राप्रपा कास्कीका प्रवक्ता अरुण गिरीले जानकारी दिए ।…