हिमाली जिल्ला मनाङका विद्यार्थीलाई काठमाडौँमा घुम्ती कक्षा
मनाङ/
हिमाली जिल्ला मनाङमा हिउँद लागेसँगै चिसो छल्न बाबुआमासँगै छोराछोरी पनि अन्यत्र जाने गर्दछन् । जिल्लामा बसोबास नहुँदा यहाँका विद्यालय चार महिना पूर्णरूपमा बन्द हुने हुँदा विद्यार्थीको पठनपाठनमा समस्या हुँदै आएको छ ।
विद्यार्थीको…