सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2023

कस्केली अधिकृत समाजद्वारा स्वास्थ्य सचेतना

पोखरा / कस्केली अधिकृत समाजले समाजका सदस्यलाई लक्षित गरी आज पोखरामा स्वास्थ्य सचेतना सम्पन्न गरेको छ । समाजको वार्षिक कार्ययोजना अनुुुरुप दुखाई व्यवस्थापन(पेन म्यानेजमेन्ट), क्लोरेष्टोर एवम् अन्य स्वास्थ्य सचेतना लगायत विविध विषयमा…

सुशासनको पक्षमा पत्रकारले कलम चलाउनुपर्छ: उपसभामुख रानामगर

प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगरले पत्रकारले सुशासनका पक्षमा कलम चलाउनुपर्नेमा जोड दिएका छन् । नेपाल पत्रकार महासङ्घ झापाको ३५औँ स्थापना दिवसका अवसरमा आज आयोजित संस्थापकलाई सम्मान तथा पत्रकार सहारा उपचार कोषमा रकम हस्तान्तरण…

पुस १२ गतेबाट माघ ६ गते सम्म मण्डला नाटक घरमा `पगला घोडा´मञ्चन हुने

काठमाडौं : पुस १२ गतेबाट मण्डला नाटक घरमा मञ्चन हुने नाटक `पगला घोडा´को टिजर सार्वजनिक गरिएको छ । ओएसआर डिजिटल मार्फत नाटकको टिजर गरिएको हो । निकै आकर्षक प्रस्तुति रहेको टिजरलाई पिक्सेल स्क्वायरले निर्माण गरेको हो । थिएटर आकारको…

कमलादीस्थित गणेश मन्दिरमा सिरिज ‘खेल’को शुभमुर्हत, सुरक्षाको प्रमुख अभिनय

काठमाडौँ : नेपाली सिरिज 'खेल'को शुभमुर्हत गरिएको छ । सोमबार बिहान काठमाडौँको कमलादीस्थित गणेश मन्दिरमा सिरिजका निर्देशक, कलाकारहरू तथा प्राविधिकहरूको उपस्थितिमा क्यामेरा र स्क्रिप्ट पूजा गरिएको हो । अनुराग प्रधानले निर्देशन गर्ने यस…

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन हुँदै

पोखरा / पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्ने विषय लामो समयदेखि बहसमा छ । गण्डकी प्रदेश सरकारले आफ्नो राजधानी सहरलाई पर्यटकीय राजधानी घोषणाका लागि गत महिना अध्ययन समिति गठन गरेपछि यो विषय थप चर्चामा आएको छ । गण्डकी प्रदेश सरकार र…

गढीमाई मन्दिरमा वेब सिरिज ‘कैंची’को शुभमुहूर्त

सिमरा : सिमराको जितपुरस्थित गढीमाई मन्दिरमा वेब सिरिज ‘कैंची’को शुभमुहूर्त गरिएको छ । पौष १३ अर्थात् अंग्रेजी नयाँ वर्षको अवसर पारेर यो सिरिजको छायांकन सुरु गरिनेछ । दशैंको अवसर पारेर टिजर सार्वजनिक गर्दै निर्माण टिमले यो सिरिजको निर्माण…

सुम्निमा–पारुहाङको प्रतिमा स्थापना गर्न धरानका मेयर हर्कलाई सेलिब्रेटीको आर्थिक सहयोग

काठमाडौं : धरानका मेयर हर्क साम्पाङले चलाएको सुम्निमा–पारुहाङको प्रतिमा स्थापना गर्न अभियानमा सेलिब्रेटीले पनि साथ दिएका छन् । सोमबार काठमाडौंमा आयोजित छलफलमा अभिनेता दयाहाङ राई, विल्सनविक्रम राई, गायक राजेशपायल राई लगायतले आर्थिक सहयोगको…

बिल तिरिरहेका उद्योगको बिजुली काट्नु अनुचित

काठमाडौँ/ नेपाल उद्योग परिसंघ (सीएनआई) ले विवादित समयमा पनि नियमित बिल तिरिरहेका उद्योगको बिजुली काट्नु उचित नभएको प्रतिक्रिया दिएको छ । डेडिकेटेड तथा ट्रंकलाइन विवादबारे सोमबार पत्रकार सम्मेलन गर्दै सीएनआईका अध्यक्ष राजेशकुमार…

चिराइतो बेचेर १८ लाख आम्दानी

भोजपुर/ बहुउपयोगी जडीबुटी चिराइतोको मूल्य बढेपछि भोजपुरका किसान उत्साहित भएका छन् । चिराइतो यो वर्ष किसानको घरबाट प्रतिमन(४० केजी) ५० हजार रुपैयाँले बिक्री भएकाले किसान उत्साहित बनेका हुन् ।यस वर्ष चिराइतो बिक्रीबाट १८ लाख रुपैयाँ आम्दानी…

टीआरसी विधेयकबारे बालुवाटारमा छलफल हुदैँ

काठमाडौँ / संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी विधेयक) मा छलफल गर्न प्रमुख तीन दलका नेताहरुको बैठक सुरु भएको छ । सोमबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारी निवास बालुवाटारमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी…