सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2023

शरणार्थी शिविरमा आगलागी

काठमाडौँ/ झापा दमकमा रहेको भुटानी शरणार्थी शिविरमा आज बिहान आगलागी भएको छ । दमक–३ को बेलडाँगी भुटानी शरणार्थी शिविरमा बिहान तीन बजेतिर भएको आगलागीमा तीन वटा छाप्रा जलेका छन्। शरणार्थी शिविर सेक्टर–सी फोर बस्ने भीमबहादुर घिमिरेको…

वीरगञ्ज नाकाबाट दुई सय ६० जनाको उद्धार

वीरगञ्ज/ वीरगञ्ज नाकाबाट एक वर्षको अवधिमा दुई सय ६० जनाको उद्धार भएको छ । माइती नेपालले दुई सय ५७ महिला र तीन जना बालकलाई उद्धार गरेको हो । उक्त अवधिमा उद्धार गरिएकामध्ये धेरैजसो मधेस प्रदेशको पर्सा, सर्लाही, धनुषा, महोत्तरी र कोशी…

सन २०२३ मा डेङ्गी सङ्क्रमितको सङ्ख्या ५० लाखभन्दा धेरै

एजेन्सी/ लामखुट्टेबाट सर्ने डेङ्गीबाट यो वर्ष सन् २०२३ मा ५० लाखभन्दा धेरै मानिस सङ्क्रमित भएका विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले जनाएको छ । यस वर्ष ५० हजार जनाभन्दा धेरैले डेङ्गीबाट ज्यान गुमाएका छन् । डब्ल्यूएचओले डेङ्गीको जोखिम…

विद्युत् कटौती प्रकरण विषयमा निजी क्षेत्रले आज धारणा सार्वजनिक गर्ने

काठमाडौँ/ नेपाल विद्युत् प्राधिकरणले चार उद्योगको बिजुली काटेपछि निजी क्षेत्र तरङ्गित बनेको छ । सरकारको यो निर्णय लगत्तै नेपाल उद्योग वाणिज्य महासङ्घले आकस्मिक बैठक बोलाएर आपत्ति जनाएको थियो । यस विषयमा निजी क्षेत्रले आज आफ्नो धारणा…

देश चिनाउन हिंडेका मिङ्माको जीवनको भोगाई ‘सगरमाथाको शेर्पा म’

काठमाडौं : पर्यटन प्रबद्र्धक मिङ्मा शेर्पाको आत्मकथा ‘सगरमाथाको शेर्पा म’ पूर्व उपराष्ट्रपति सम्माननीय नन्द बहादुर पुनको हातबाट लोकार्पण भएको छ । धुम्बराहीस्थित अकमा होटलमा एक कार्यक्रमको आयोजना गरिएको उक्त कार्यक्रममा प्रमुख अतिथि पुन,…

‘लेखनाथ महोत्सव सबैको साझा फुलबारी’

पोखरा । लेखनाथमा १९ औं संस्करणको लेखनाथ महोत्सव जारी छ । चौथो दिन सम्म आउँदा महोत्सव अवलोकन गर्ने दर्शकको संख्या ४० हजार पुगेको आयोजक संस्था लेखनाथ उद्योग बाणिज्य संघको दाबी छ । एक करोड भन्दा बढीको कारोबार भएको बताइएको छ । आर्थिक मन्दीका…

माध्यमिक तह तृतीय श्रेणी शिक्षकका लागि दरखास्त आह्वान

काठमाडौँ/ शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणी शिक्षक पदका लागि दरखास्त आह्वान गरेको छ । आज एक सूचना जारी गर्दै सामुदायिक विद्यालयको माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्ति…

पर्यटन प्रवर्द्धनका लागि सामुदायिक घरबास सञ्चालन

मुग्लिन/ चितवनको इच्छाकामना–३ तोक्दाङमा सामुदायिक घरबास सञ्चालनमा आएको छ । पर्यटन प्रवर्द्धनका लागि तोक्दाङ ढाप सामुदायिक घरबास सञ्चालनमा आएको हो । घरबासको जिल्ला समन्वय चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले शनिबार उद्घाटन गर्दै उनले…

पोखरामा एक दिने अभिमुखीकरण : शरीरमा देखिने नीलडाम ‘बोक्सीको टोकाइ’ नभई हिमोफिलिया

पोखरा । हाम्रो शरीरमा बेलाबेलामा नीलडाम देखिन्छ । त्यसलाई ‘बोक्सीको टोकाइ’ भनेर पन्छिने पनि गरिन्छ । अझ आसपासमा को बोक्सी रहेछ भनेर खोजी समेत हुन्छ । यी सबै अन्धविश्वास र अज्ञानताको अभावमा हो भन्दा फरक नपर्ला । ‘बोक्सीको टोकाई’ बाट नीलडाम…

पोखरामा यःमरी महोत्सव एवं यःमरी बनाउने प्रतियोगिता हुने

पोखरा/ यःमरी पुन्ही अर्थात यमरी पूर्णिमाको अवसरमा पोखरामा यःमरी महोत्सव एवं यःमरी बनाउने प्रतियोगिता हुने भएको छ । पोखरा महानगरपालिका वडा नम्बर ४ को आयोजना तथा नेवाः मिसा पुचः कास्कीको समन्वयमा यही पुस ९ गते पोखरामा यःमरी महोत्सव एवम्…