केराखेती विस्तारका लागि ६० लाख रुपैयाँ विनियोजन
कैलाली/
कैलालीको टीकापुर केराखेतीबाट निकै परिचित छ । अन्य उत्पादनभन्दा केराखेतीबाट आकर्षक आम्दानी हुने र बजारीकरणको समस्या नहुँदा टीकापुर केराखेतीको केन्द्रका रूपमा विकसित हुँदै गएको छ ।
टीकापुरमा केराखेतीको शुरुआत ज्ञानी शाह र थोमस…