सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2023

विद्यार्थीलाई अनावश्यक पोसाक किन्न बाध्य नपार्न विद्यालयलाई महानगरको चेतावनी

काठमाडौँ/ काठमाडौँ महानगरपालिकाले नगर मातहतमा सञ्चालित केही विद्यालयले विभिन्न चाडपर्वका नाममा विद्यार्थीलाई नियमित विद्यालय पोसाकभन्दा फरक पोसाक किन्न बाध्य पारेको भन्ने गुनासो आएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ । आज एक सूचना जारी गर्दै…

नेपाल राष्ट्र बैंक र सामाजिक सुरक्षा कोषमा जागिर खुल्यो

काठमाडौँ/ नेपाल राष्ट्र बैंक र सामाजिक सुरक्षा कोषमा विभिन्न पदका लागि जागिर खुलेको छ । राष्ट्र बैङ्कले सहायक निर्देशकदेखि सहायक द्वितीयसम्म र सामाजिक सुरक्षा कोषले उपनिर्देशकदेखि सहायक कम्प्युटर अपरेटर पदसम्मका लागि दरखास्त माग गरेका…

पोल्ट्री व्यवसायी भन्दछन्: ‘व्यवसाय जोगाउने/समाप्त पार्ने भन्ने राज्यको हातमा छ’

चितवन / पोल्ट्री व्यवसायी विनोद पोखरेलले अण्डा उत्पादक किसानलाई संगठित गरेर बजारीकरणमा लागेको एक वर्ष दुई महिना बित्यो। आफ्नो खोरमा राखेका चार लाख कुखुराले दिएको अण्डाले मूल्य नपाएपछि आफू जस्तै किसान संगठित गरेर उनले देशका ७४ जिल्लामा…

ज्येष्ठ नागरिकको घरमै उपचार: गाउँमा विशेषज्ञ स्वास्थ्य शिविर

ढोरपाटन / गलकोट नगरपालिका-८ थालेपोखराकी तलुसी पुन ९६ वर्ष पूरा भइन्। उमेर ढल्दै गए पनि उच्च रक्तचापबाहेक उनमा अन्य स्वास्थ्य समस्या थिएन। केही महिनायता उच्च रक्तचापका कारण टाउको दुख्ने र घुमाउने हुँदा उनलाई गाह्रो हुने गरेको थियो। उपचारका…

कक्षा १० मा अध्ययनत सबिनले उडाए ‘नमूना हवाईजहाज’

झापा / बुद्धशान्ति गाउँपालिकास्थित आदर्श माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत सबिन बाँस्कोटाले ‘नमूना हवाईजहाज’ बनाएर उडाउन सफल भएका छन्। उनले आठ महिना मिहेनत गरेर ‘नमूना हवाईजहाज’ बनाएका हुन्। बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज…

लेखनाथको आर्थिक गतिविधि बढाउन महोत्सव : उपेन्द्र सुवेदी(राजु)

पोखरा । लेखनाथमा पुस ५ (हिजो) देखि १९ औं संस्करणको महोत्सव जारी छ । महोत्सवको पनि महोत्सवको रुपमा चर्चा कमाएको लेखनाथ महोत्सव पुस १६ गतेसम्म चल्नेछ । देशको अर्थतन्त्र शिथिल भएको अवस्थामा पनि महोत्सव आयोजना गर्नु आफै चुनौतिपूर्ण विषय हो ।…

उद्योगीसँग हातेमालो गर्दै अगाडि बढ्छौँ : मुख्यमन्त्री

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले स्वदेशी उत्पादन वृद्धि र रोजगारी सृजना गर्न उद्योगी व्यवसायीसँग हातेमालो गर्दै अगाडि बढ्ने बताएका छन् । लेखनाथ उद्योग वाणिज्य सङ्घद्वारा आयोजित लेखनाथ महोत्सव आज उद्घाटन गर्दै…

आज मिति २०८० साल पुस ६ गते, शुक्रवार, भगवानको दर्शन गरी आजको राशिफल पढ्नुहोस

पोखरा । २०८० पुस ६ गते | शुक्रवार २२ डिसेम्बर २०२३। मार्ग शुक्लपक्ष दशमी तिथि, ९ः३६ बजेपछि एकादशी। अश्विनी नक्षत्र। चन्द्रराशि मेष। मेष - ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ सहयोगीहरू प्रशस्तै भेटिनेछन्। रचनात्मक कार्य प्रारम्भ…

पोखरामा ‘फर्की फर्की’को धमाधम छायांकनमा

काठमाडौं : अनमोल केसी र जसिता गुरुङ अभिनित फिल्म ‘फर्की फर्की’को पोखराको विभिन्नसथानमा छायांकन भइरहेको छ । पहिलो चरणअन्तर्गतको सुटिङ बिहीबार २५ औं दिनमा चलिरहेको थियो। फिल्मका निर्माता रोहित अधिकारी हुन भने फिल्मलाई सुयोग गुरुङले निर्देशन…

‘धरहरामा बस्यो माया जाल’मा राज टाइगर र सोफी

काठमाडौं : शान्तिश्री परियार र कृष्ण काफ्लेको स्वरमा रहेको गीत ‘धरहरामा बस्यो माया जाल’ सार्वजनिक भएको छ। सपना वानियाको शब्द, सुन्दर लामाको संगीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो। आदित्य बुढाथोकीको निर्देशन र केशवराज भट्टको नृत्य…