सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2023

प्रधानमन्त्री कप महिला क्रिकेटमा गण्डकीको पहिलो जित

काठमाडौँ/ काठमाडौँ चलिरहेको प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटमा गण्डकी प्रदेशले पहिलो जित दर्ता गरेको छ । आज शुक्रबार मूलपानीमा भएको खेलमा कर्णाली प्रदेशलाई ४४ रनले हराउँदै गण्डकीले पहिलो जित दर्ता गरेको हो । जितका लागि १४२…

सुनको भाउ तोलामा आठ सय रुपैयाँले बढ्यो

काठमाडौँ/ सुनको भाउ आज तोलामा आठ सय रुपैयाँले बढेको छ । हिजो तोलाको १ लाख १९ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज १ लाख १९ हजार ८ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँ…

हिउँका ढिस्काभित्र रहेका याकचौँरीका बथानसँग रमाउँदै किसान

मनाङ / यहाँको गाउँघर पूर्ण रुपमा हिउँ नै हिउँले ढकमक्क ढाकेको छ । लेकको खर्कबाट बेँसी झारिएको चौँरीका गोठ पनि हिउँले ढाकिएका छन् । वरिपरि हिउँका ढिस्का छन् । यिनै हिउँका ढिस्काभित्र रहेका याकचौँरीका बथानसँग यहाँका किसान रमाइरहेका…

प्रधानमन्त्रीद्वारा इनरुवा सबस्टेशनको उद्घाटन

काठमाडौँ/ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल विद्युत् प्राधिकरण इनरुवा सबस्टेशनको आज उद्घाटन गरेका छन। बिहान सुनसरीको इनरुवा भोक्राहामा भएको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले ४००÷२२०÷१३२÷३३ केभी क्षमताको सबस्टेशनको उद्घाटन…

सीप बिल्डिङमा फेल भएकालाई फाराम भर्न दिने विषयमा छलफल हुँदै

काठमाडौँ/ सीप बिल्डिङमा फेल भएकाहरूलाई ईपीएस कोरियाका लागि फाराम भर्न दिने विषयमा छलफल सुरु भएको छ। उच्च अदालत पाटनको आदेशपछि उनीहरूलाई फाराम भर्न दिने विषयमा ईपीएस कोरिया शाखाले छलफल थालेको हो। कोरिया शाखाका निर्देशक गुरुदत्त…

भरतपुर भ्रमण वर्ष स्थगित

चितवन/ चितवनको भरतपुर महानगरपालिकाले सन् २०२४ मा गर्ने भनिएको भरतपुर भ्रमण वर्ष स्थगित भएको छ । महानगरपालिकाको आज शुक्रबार बसेको कार्यपालिका बैठकले तत्कालका लागि भ्रमण वर्ष स्थगित गर्ने निर्णय गरेको हो । तयारी नपुगेको, मुख्य सडकहरुको…

नेपाल टेलिकमको नगद लाभांश घोषणा

काठमाडौँ/ नेपाल टेलिकमले सेयरधनीका लागि नगद लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले प्रतिसेयर ४० रुपैयाँ नगद लाभांश दिने निर्णय गरेको हो । नगद लाभांश स्वीकृतिका लागि अर्थ मन्त्रालयमा अनुरोध पठाउने निर्णय बैठकले गरेको छ ।…

मन्त्री र सचिवहरूको कार्यशैलीप्रति प्रधानमन्त्री असन्तुष्ट

काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यशैली परिवर्तन गर्न मन्त्री र सचिवहरूलाई निर्देशन दिएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार संयुक्त समीक्षा बैठक राखेर प्रधानमन्त्री प्रचण्डले…

महिला स्वास्थ्य स्वयंसेविकाहरु नसर्ने रोगबारे समुदायमा सचेतना फैलाउँदै

कैलाली/ कैलालीको टीकापुर नगरपालिकाले नसर्ने रोगबारे सचेतना फैलाउन महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरेको छ । नगरपालिकाले नसर्ने रोग मुख्य स्वास्थ्य समस्याका रुपमा देखा पर्दै गएकाले नागरिकलाई जीनवशैली, खानपान र रहनसहनबारे सचेत गराउन…

यस वर्ष गहुँबालीका लागि रासायनिक मलको अभाव नहुने

वीरगञ्ज/ बर्सेनि रासायनिक मलको अभाव झेल्दै आएको मधेस प्रदेशका किसानलाई यस वर्ष गहुँखेतीका लागि मलको समस्या नहुने भएको छ । कृषि सामग्री कम्पनी लिमिटेड मधेस प्रदेश प्रादेशिक कार्यालय वीरगञ्ज पर्साले यो वर्ष गहुँबालीका लागि अहिले चाहिने डिएपी…