माछापुच्छ्रे बैंकको सीईओमा पुन: सन्तोष कोइराला नियुक्त
काठमाडौं /
माछापुच्छ्रे बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष कोइराला पुनस् अर्को कार्यकालका लागि नियुक्त भएका छन्।
बिहीबार बसेको बैंकको सञ्चालक समितिको बैठकले सन्तोष कोइरालालाई थप चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा…