सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2023

पोखराको पर्यटन प्रवद्र्धन गर्न अङ्ग्रेजी नयाँ वर्षमा ‘स्ट्रिट फुड फेस्टिभल’

पोखरा । पोखराको पर्यटन प्रवद्र्धन गर्न अङ्गे्रजी नयाँ वर्षमा ‘स्ट्रिट फुड फेस्टिभल’ कार्यक्रमको आयोजना गर्ने गरिने भएको छ । रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) को आयोजनामा यहीँ पुस १२ गतेदेखि पुस १६ गतेसम्म ४ दिन सडक महोत्सवको हुने भएको…

आज मिति २०८० साल पुस ७ गते, शनिवार, भगवानको दर्शन गरी आजको राशिफल पढ्नुहोस

पोखरा । २०८० पुस ७ गते | शनिवार, २३ डिसेम्बर २०२३। मार्ग शुक्लपक्ष एकादशी तिथि, ७ः५६ बजेपछि द्वादशी। भरणी नक्षत्र। चन्द्रराशि मेष। मेष - ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। मनपर्ने वस्तु, उपहार…

१६ वर्ष मुनिका बालबालिकालाई हलमा प्रवेश दिएको भन्दै अनुगमनमा निस्किए बोर्डका कर्मचारी

काठमाडौं : फिल्म हलहरुको अनुगमनलाई चलचित्र विकास बोर्डले तिब्रता दिन थालेको छ । बोर्डले सेन्सरबाट उमेरजन्य प्रमाणपत्र अनुसार हलमा दर्शक प्रवेश गराएको भन्ने आरोप लाग्न थालेपछि बोर्डले अनुगमन थालेको हो। हलमा चलिरहेको बलिउड फिल्म ‘एनिमल’…

धमाधम फिल्ममा डेब्यु गर्दै टिकटकका कलाकार : भिडियोमै जस्तो चल्लान कि हराउलान्

काठमाडौं : सामाजिक सञ्जाल टिकटकबाट १५ सेकेण्डको भिडियो निर्माण गरेर चर्चामा आएकाहरुले म्युजिक भिडियोमा राम्रै जमे। भिडियोमा काम गरिरहेकाहरुलाई पछार्दै राम्रै दाममा भिडियोमा काम गरे। नेपालमा चलेका अभिनेत्रीको भन्दा राम्रो दाममा काम गरे र…

राजदरबार हत्याकाण्डको प्रश्नमा आँचलको जवाफ : यस्तो गम्भीर विषयमा हलुका रुपमा छलफल गर्नुपर्छ जस्तो…

काठमाडौं : नेपाली कलाकार आफुलाई मनमा लागेको कुरा दायाबाया नहेरी बोल्छन्। त्यहि भएर कहिलेकाँही आफ्नै बोलिले विवादित बन्छन्। बिहिबार यहि भयो। फिल्म ‘राजमहल’को निर्माण घोषणामा पत्रकारले राजदरबार हत्याकाण्डको बारेमा के थाहा छ,कसले हत्या गरेको…

‘मिस वल्र्ड’मा नेपाली कलासंस्कृति र बातावरण झल्कने पहिरन प्रयोग गर्छु – मिस नेपाल श्रीच्छा

काठमाडौँ : मिस नेपाल श्रीच्छा प्रधानले आफुलाई नेपाली पहिरनमै रुचि रहेको बताएकी छन् । नेपाली पहिरनमा ढाका बढी मनपर्ने र प्रयोग गर्ने बताएकी उनले आकर्षक, सजिलो र उचित मुल्यमा नेपाली पहिरन मिल्ने भएकोले सबैलाई प्रयोग गर्न समेत सुझाएकी छन् ।…

नेपाल र स्वीट्जरल्याण्ड विच हवाई सम्झौता हुदैँ

काठमाडौँ/ नेपालले युरोपेली मुलुक स्वीट्जरल्याण्डसँग द्विपक्षीय हवाई सेवा सम्झौताको तयारी गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्वीट्जरल्याण्डसहित विभिन्न मुलुकसँग हवाई सम्झौताको प्रक्रिया अघि बढाएको हो। मन्त्रालयको…

बसौलालाई निलम्बन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौँ/ सर्वोच्च अदालतले स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलालाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले पदीय…

काठमाडौँ महानगरका स्कुलमा अब डीआई राख्न नपाउने

काठमाडौँ/ काठमाडौँ महानगरपालिका भित्रका स्कुलमा अब अनुशासन इन्चार्ज (डीआई) राख्न नपाउने भएका छन् । महानगरपालिकाका शिक्षा अधिकारी सीताराम कोइरालाका अनुसार विद्यालयमा राखिएका अनुशासन इन्चार्जले भय सिर्जना गराउने, मनोवैज्ञानिक रुपले नकारात्मक…

पुस १० मा प्रधानमन्त्री प्रचण्डको राष्ट्रका नाममा सम्बोधन

काठमाडौँ/ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तेस्रो पटक प्रधानमन्त्री भएर एक वर्ष कार्यकाल पुरा गरेको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । जनतासँग माओवादी विशेष रूपान्तरण अभियान अन्तर्गत मोरङको मिक्लाजुङ गाउँपालिकामा…