टेवानको छैटौं वार्षिक साधारणसभा सम्पन्न, समृद्धिको प्रमुख आधार पर्यटन: मन्त्री अर्याल
पोखरा /
पर्यटन व्यवसायी महिला संघ {टेवान}ले आफ्नो छैटौं वार्षिक साधारणसभा एक कार्यक्रमका बीच आज सम्पन्न गरेको छ । साधारणसभाको गण्डकी प्रदेश सरकारका प्रवक्ता एवम् उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल {तिवारी}ले उद्घाटन गरिन्।…