सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2023

नयाँ स्वरूपमा क्लब विश्वकप आयोजना गर्ने फिफाको निर्णय

काठमाडौं/ फुटबलको सर्वोच्च निकाय फिफाले क्लब विश्वकपको स्वरूप परिवर्तन गर्दै नयाँ तरिकाले आयोजना गर्ने घोषणा गरेको छ। यस अघि ६ कन्फेडेरेसनका च्याम्पियन्स लिग विजेताले भाग लिदै आएकोमा अब भने नयाँ स्वरूपमा क्लब विश्वकप संचालन हुने भएको हो।…

मौसम पूर्वानुमान: कस्तो रहला आज देशभरको मौसम?

काठमाडौं / हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। पश्चिमी वायु कमजोर हुँदा कुनै…

लिभरपुल र म्यानचेस्टर युनाइटेडको गोलरहित बराबरी

काठमाडौं / इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र म्यानचेस्टर युनाइटेडले बराबरी खेलेका छन् । गएराति भएको खेलमा दुवै टोलीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्। खेलमा दुवै टोलीलाई थुप्रै अवसर प्राप्त भए पनि गोल गर्न सकेनन् ।…

विवाह पञ्चमी पर्व विधिपूर्वक मनाइयो

काठमाडौं / भगवान् रामचन्द्र र सीताको पूजाआराधनासहित विवाह गरिदिएर विवाह पञ्चमी पर्व मनाइएको छ। प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व हिजो राम सीताको पूजा आराधना गरी मनाइएको हो । पर्वको अवसरमा मिथिलाको प्राचीन…

चार दिनदेखि एनओसीको सेवा अवरुद्ध, विद्यार्थीद्वारा नाराबाजी

काठमाडौं / शिक्षा मन्त्रालयअन्तर्गतको वैदेशिक अध्ययन अनुमति शाखा सानोठिमीमा आइतबार दिनभर सयौँ विद्यार्थीले नाराबाजी गर्दै धर्ना दिएका छन्। विदेशमा अध्ययन गर्न जाने विद्यार्थीलाई आवश्यक पर्ने नो अब्जेक्सन लेटर अर्थात् एनओसी लिन गएका…

पुस ३ र ४ गते पोखरामा काँग्रेसको प्रदेश सम्मेलन

पोखरा । पुस ३ र ४ गते पोखरामा काँग्रेसको प्रदेश सम्मेलन हुने भएको छ । सम्मेलनको सम्पूर्ण तयारी लगभग पूरा भएको महामन्त्री विष्णुप्रसाद लामिछानेले जानकारी गराए । उनका अनुसार सम्मेलनमा पार्टीको राजनीतिक, सांगठानिक र आर्थिक प्रतिवेदन पास…

आन्तरिक विवादले पोखराको प्याराग्लाइडिङ उडान बन्द

पोखरा । आन्तरिक विवाद चुलिएपछि पोखराको प्याराग्लाइडिङ उडान बन्द भएको छ । नागरिक उड्डयन प्राधिकरणले विवाद समाधान नहुँदासम्मका लागि सबै उडान बन्द गर्ने निर्णय गरेको हो । नेपाल हवाई खेलकुद संस्था ‘ना’ ले बुकिङ खुला गर्ने निर्णय गरेपछि…

आज मिति २०८० साल पौष २ गते, सोमवार, भगवानको दर्शन गरी आजको राशिफल पढ्नुहोस

पोखरा । मार्ग शुक्लपक्ष षष्ठी तिथि, १८ः२४ बजेपछि सप्तमी। शतभिषा नक्षत्र। चन्द्रराशि कुम्भ। मेष - ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। श्रमको उचित मूल्यांकन हुनेछ। प्रयत्न गर्दा छोटो समयमै…

‘नम्बरी सुन’ को ‘तिमी बर म पीपल’

काठमाडौ : आगामी माघ १९ गतेबाट रिलिज हुने फिल्म ‘नम्बरी सुन’ को नयाँ गीत ‘तिमी बर म पीपल’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा प्रताप दास र अनु चौधरीको स्वर रहेको छ भने शब्द संगीत अर्जुन पोखरेलकोछ । त्यस्तै गीतमा आदेश गुर्माचनको एरेन्ज, नरेश…

प्रमोद अग्रहरी, मलिका महतको मण्डलामा पुस १२ गतेबाट `पगला घोडा´ मञ्चन हुने

काठमाडौं : थिएटर आकारको प्रस्तुतिमा मण्डला नाटक घरमा नाटक `पगला घोडा´ मञ्चन हुने भएको छ । नाटकको जानकारी दिने हेतुले निर्माण टिमले थिम पोस्टर सार्वजनिक गरेको छ । नाटक पुस १२ गतेबाट माघ ६ गते सम्म सोमबार बाहेक हरेक दिन मञ्चन हुनेछ साथै…