सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2023

लायन्स क्लब अफ पोखरा सामिप्यद्वारा रक्तदान कार्यक्रम

पोखरा । लायन्स क्लब अफ पोखरा सामिप्यद्वारा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । रगत नपाएर अस्पतालमा छटपटाइरहेका विरामीलाई राहत मिलोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रमको आयोजना गरिएको मनिसा भण्डारीले जानकारी गराइन । उनका अनुसार रक्तदान…

राष्ट्रियसभा सदस्य निर्वाचन: आज दललाई चुनाव चिह्न प्रदान गरिँदै

काठमाडौं / निर्वाचन आयोगले आउँदो माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज राजनीतिक दललाई चुनाव चिह्न प्रदान गर्ने भएको छ। दल दर्ताको अन्तिम दिन शुक्रबारसम्ममा १२ दलले निवेदन दिएका छन्। दर्ता भएका दललाई चुनाव चिह्न प्रदान…

र्‍यान्डममा ‘गोधूलि गीत’को चर्चा

पोखरा : साहित्यकार तथा पत्रकार भानु बोखिमको उपन्यास ‘गोधूलि गीत’ माथि शनिवार पोखरामा चर्चा गरिएको छ। ¥यान्डम रिडर्स सोसाइटीको मासिक कार्यक्रमअन्तर्गत १०२ औँ शृङ्खलामा कृतिको परिचर्चा गर्दै पत्रकार तथा साहित्यकार विकास रोका मगरले नेपालमा…

विवाह पञ्चमी: जानकी मन्दिरमा आज ‘राम-सीता’को विवाह गरिंदै,

जनकपुरधाम / जनकपुरधाममा जारी सप्ताहव्यापी श्री सीताराम विवाह पञ्चमी महा-महोत्सवको मुख्य दिन आज सीताराम स्वयम्बर हुँदैछ। गत मङ्सिर २६ गतेदेखि सुरु भएको महामहोत्सवको मुख्य दिन आज हजारौँ श्रद्धालुहरूको उपस्थितिमा रङ्गभूमि मैदान बाह्रबिघामा…

‘चारदाम’ फिल्मको इटहरीमा पहिलोपटक विशेष शो

इटहरी : नेपाली फिल्म क्षेत्रको लागी हब बन्दै गइरहेको इटहरीमा फिल्म ‘चारदाम’को पहिलो पटक विशेष शो सम्पन्न भएको छ । तामाङ जातीको लोप हुँदै गएको भाषा, लिपि, भेषभुषा, कला, संस्कार र संस्कृतीको संरक्षण तथा सम्बर्द्धन गर्ने उद्देश्य सहित निर्माण…

कवि जगदीश्वर पोखरेलको एकसाथ १५ कृति बिमोचन

काठमाडौं : साहित्यकार जगदीश्वर पोखरेलले आफ्ना १५ वटा साहित्यिक कृति एकसाथ पाठकमाझ ल्याएका छन् । उनले ल्याएका यी सबै काव्यकृतिहरु हुन् । यस अघि तीन वटा कविता सँग्रह पाठकमाझ ल्याएका जगदीश्वरले शनिबार भने १५ वटा छन्दा कविता एवम् गीति पुस्तक…

सत्य-स्वरूपले गीतकार पदम लोहारसँग मिलेर ल्याए ‘माया र पागलपन’

काठमाडौं : शनिबार राजधानीमा आयोजित कार्यक्रमका बीच गायकद्वय सत्यराज आचार्य र स्वरूपराज आचार्यले आफूहरुले गाएको एक/एक गीत सार्वजनिक गरेका छन् । गीत रिलिज कार्यक्रममा संगीतकार शम्भुजित बाँस्कोटा, राजन इसान, गायक शिलाबहादुर मोक्तान, सचिन…

सराङ्गकोट सहकारी १७ औ बर्षमा, रत्तदान कार्यक्रममा ३३ युनिट रगत संकलन

पोखरा / सराङ्गकोट बहुउद्देश्यीय सहकारी संस्थाको १७ औ बार्षिक उत्सवको अवसरमा लायन्स क्लव अफ पोखरा दर्पणको संयुत्त आयोजनामा खुल्ला रत्तदान गरेको छ। रत्तदान कार्यक्रममा ३३ युनिट रगत संकलन भएको थियो । मानवीय कार्यमा सहकार्यको भावना भन्ने…

स्वीकारोक्ति विश्व यात्रा २०२३ समापन

काठमाडौं : स्वीकाोक्ति फाउन्डेसन अमेरीकाको आयोजना र प्यावसक काठमाण्डौको सह आयोजनामा स्वीकारोक्ति विश्व यात्रा २०२३” समापन गरिएको छ । यस विश्वयात्रा २०२३ शुक्रबार काठमाडौंमा साहित्यिक तथा युवा शैक्षिक शिखर सम्मेलनको आयोजना गर्दै समापन…

गण्डकी प्रज्ञा-प्रतिष्ठान प्राज्ञ सभाको छैटौं पूर्ण बैठक सम्पन्न

पोखरा / गण्डकी प्रज्ञा–प्रतिष्ठानको छैटौं पूर्ण बैठक सम्पन्न भएको छ । कास्कीको पर्यटकिय गाउँ ताङतिङमा मंसिर २९ र ३० गते आयोजित बैठकले प्रतिष्ठानको विनियमावली संशोधन सहित पारित गर्नुका साथै थप केही महत्वपूर्ण निर्णय गरेको सदस्य सचिव मनकुमार…