सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2023

गण्डकीका पर्यटनमन्त्रीले भने,“गाँजा खेतीलाई वैधानिकता दिनुपर्छ”

पोखरा । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापाले गाँजा खेतीलाई वैधानिकता दिनुपर्ने बताएका छन् । नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति क्षेत्र नं २ बागलुङको क्षेत्रीय सम्मेलनमा प्रदेश…

गण्डकी प्रज्ञा–प्रतिष्ठान प्राज्ञ सभाको छैटौं पूर्ण बैठक सम्पन्न

पोखरा । गण्डकी प्रज्ञा–प्रतिष्ठानको छैटौं पूर्ण बैठक सम्पन्न भएको छ । कास्कीको पर्यटकिय गाउँ ताङतिङमा मंसिर २९ र ३० गते आयोजित बैठकले प्रतिष्ठानको विनियमावली संशोधन सहित पारित गर्नुका साथै थप केही महत्वपूर्ण निर्णय गरेको सदस्य सचिव…

आज मिति २०८० साल पौष १ गते, आइतवार, भगवानको दर्शन गरी आजको राशिफल पढ्नुहोस

पोखरा । मार्ग शुक्लपक्ष पञ्चमी तिथि। श्रवण नक्षत्र, ८ः०७ बजेपछि धनिष्ठा। चन्द्रराशि मकर, १९ः२० बजेपछि कुम्भ। मेष - ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। आफ्नो क्षेत्रमा…

जनता राजतन्त्र र नयाँ दलप्रति आकर्षित छैनन् : उपमहासचिव गुरुङ

काठमाडौँ / नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जनता राजतन्त्र वा नयाँ दलप्रति आकर्षित नरहेको सन्देश यात्रामा पाएको बताएका छन् । शनिवार पार्टी अध्यक्ष केपी शर्मा ओलीको जन्मथलो तेह्रथुमको आठराई गाउँपालिकामा उनले यस्तो बताएका हुन् ।…

कांग्रेसलाई नयाँ चुनौतीको सामना गर्ने नेतृत्व चाहिएको छ: महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसलाई नयाँ चुनौतीको सामना गर्न सक्ने नेतृत्व चाहिएको बताएका छन्। शनिबार गलकोटमा आयोजित कार्यक्रममा उनले दुई वर्षपछि हुने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने बताए। ‘आगामी फागुनमा हुने…

आधुनिक भाँडाकुँडाको प्रयोग बढेपछि चुँदारा समुदायको पुर्ख्यौली पेसा संकटमा

गुल्मी / गुल्मीमा काठका भाँडा बनाउँदै आएका चुँदारा समुदायको पेसा पछिल्लो समय संकटमा परेको छ। चुँदारा समुदायले विगतदेखि परम्परागत रुपमा काठबाट कुँदिएका सामग्री बनाएर बिक्री गरी जीविकोपार्जन गर्दै आएका थिए। आजभोलि प्रविधिको विकाससँगै बजारमा…

गुलियो उखुको तीतो व्यथा: उचित मूल्य निर्धारण नहुँदा अन्योलमै किसान

महोत्तरी / हिउँद लाग्यो कि मधेसका किसानलाई उखुको पिरोलो सुरु हुन्छ । भरिलो गुलियो रस भएको उखुको बर्सेनिको तितो व्यथाले किसान पीडामा छन् । खेतमा उखु तयार भएर काट्ने बेला भए पनि अहिलेसम्म यसपालिको मूल्य निर्धारण भई नसक्दा किसानले चिनी…

पल शाहलाई सफाइ दिने उच्च अदालतको फैसला सर्वोच्चले दोहोर्‍याएर हेर्ने

काठमाडौं / सर्वोच्च अदालतले अभिनेता पूर्णविक्रम शाह {पल शाह} विरुद्धको नाबालिग बलात्कारको मुद्दा दोहोर्‍याएर सुनुवाइ गर्न अनुमति दिएको छ। न्यायाधीशद्वय सुष्मालता माथेमा र हरिप्रसाद फुयालको यही मङ्सिर २२ गतेको इजलासले शाहविरुद्धको…

मानव सेवा आश्रमलाई सरकारले अभिभावकत्व प्रदान गर्छ : प्रधानमन्त्री दाहाल

मकवानपुर / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानव सेवा आश्रमलाई सरकारले अभिभावकत्व प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। मानव सेवा आश्रमले हेटौंडा–९ लामसुरेधापमा निर्माण गरेको भवन आज उद्घाटन गर्दै उनले आश्रमले गरिरहेको कामले…

पोखरा १२ लाई प्लास्टिक व्यवस्थित वडा घोषणा

पोखरा / प्लास्टिकजन्य फोहोरको कारण पोखराका प्राकृतिक सम्पदा विग्रदै गएको भन्दै त्यसको न्युनीकरणमा पोखरा महानगरपालिकाले कार्यक्रमहरु सुरु गरेको छ । प्लास्टिकका कारण उब्जाउ खेतबारीमा उत्पादन कम हुनेदेखि प्राकृतिक सम्पदा प्रदूषणको चपेटामा…