सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2023

जाउँ है पोखरा अभियानका प्याकेज सार्वजनिक

भैरहवा / होटल संघ पोखरा नेपालले दुई दशक अघि सुरु गरेको जाउँ है पोखरा अभियान अन्तर्गत भैरहवामा शनिवार आयोजित कार्यक्रममा गण्डकी प्रदेश घुमघामका पर्यटकीय प्याकेज सार्वजनिक गरिएको छ । संघ र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा यसपटक पश्चिम…

सोनाको आयोजनामा पोखरामा खुला वास्तुकला प्रदर्शनी

सन्तोष बस्याल पोखरा । नेपालमा आर्किटेक्चर भनेको घरको नक्सा डिजाइन मात्र गर्ने भन्ने सोच छ । तर यो वृहत क्षेत्र हो । यसमा कला र विज्ञान दुवै समावेश भएको पाइन्छ । जसलाई चिर्नका लागि पनि वास्तुकला प्रदर्शनी हुँदै आएको छ । पोखरामा शनिबार…

मौरी चराउन चितवनका चिउरी पाखामा किसान

भरतपुर / चितवनको पहाडी क्षेत्रमा चिउरीका बोट प्रशस्तै भेटिन्छन्। यतिबेला चिउरी फुल्ने मौसम भएकाले यहाँका मौरीपालक किसान मौरी चराउन चिउरी फुल्ने पाखातर्फ लागेका छन्। चिउरीको बोटमा यतिबेला फूल खेल्न सुरु भएको छ। रत्ननगर–४ भोकाहाका किसान…

पीडितलाई छानो र न्यानो देऊ

सम्पादकीय / जाडो बढेसँगै जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितहरू यसघडी चिसोले आक्रान्त छन् । त्यहाँ रातिको तापक्रम शून्य डिग्री सेल्सिएस छ । शीत ओत्ने छानो, न्यानो कपडा र तातो खानाको प्रबन्ध हुन सकेको छैन् । घरबार भत्केपछि पालमुनिको बास…

सांसदहरु दलीय गतिविधिमा अधिक केन्द्रित हुँदा समितिका काम प्रभावित: विकास समितिका सभापति सिंह

काठमाडौं / संघीय संसद् अन्तर्गतको पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले सांसद दलका काम बढी खटिँदा संसदीय समितिका काम प्रभावित भइरहेका बताउएका छन्। संसद्को विधायिकी भूमिकामाथि जनस्तरबाटै प्रश्न उठिरहेका बेला ठूला दलका सांसद भने…

नगरकोटमा एशियाकै दोश्रो लामो जिपलाईन, पर्यटन मन्त्री सुदन किरातीद्वारा उद्घाटन

काठमाडौं । पर्यटकीय नगरी नगरकोटमा २२ सय ५० मिटर लामो जिपलाईन संचालनमा आएको छ । शुक्रबार पर्यटन तथा नागरीक उडडयन मन्त्री सुदन किरातीले नगरकोट जिपलाईनको उद्घाटन गरेका हुन । मन्त्री किरातीले नगरकोट जिपलाईन उद्घाटन गर्दै पर्यटकीय हब नगरकोटमा…

मौसम पूर्वानुमान: कस्तो रहला आज देशभरको मौसम?

काठमाडौं / जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा…

राष्ट्रियसभा चुनावका लागि १२ वटा दल दर्ता

काठमाडौं / आउँदो माघ ११ गते हुने राष्ट्रियसभा चुनावमा सहभागी हुन १२ वटा राजनीतिक दल दर्ता भएका छन्। दल दर्ताको अन्तिम दिन आज शुक्रवारसम्म १२ वटा दलले आवेदन दिएका निर्वाचन आयोगले जनाएको छ। दल दर्ताका लागि नेपाली कांग्रेस, नेकपा एमाले,…

आज मिति २०८० साल मंसिर ३० गते, शनिवार, भगवानको दर्शन गरी आजको राशिफल पढ्नुहोस

पोखरा । मार्ग शुक्लपक्ष चतुर्थी तिथि। उत्तराषाढा नक्षत्र, ९ः३३ बजेपछि श्रवण। चन्द्रराशि मकर। मेष - ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ प्रतिष्ठित काम गर्दै लाेकप्रियता हासिल गर्ने समय छ। विशिष्ट व्यक्तिहरू नजिकिनेछन्। अरूलाई…

चेलिबेटी बेचबिखनमा हरिवंशले दिन खोजेको सन्देश

काठमाडौं : हास्य कलाकार हरिवंश आचार्यले नयाँ चेलबेटी बेचबिखनसम्बन्धी गीत ल्याएका छन् । यसअघि चेलबेटी बेचबिखनकै विषयमा ‘कर्कलो कोक्याउला’ र ‘काउली’ गीत गाएका आचार्यले अहिले ‘हिड माया हिड’ बोलको गीत ल्याएका हुन् । माइती नेपालको प्रस्तुतिमा…