सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2023

१७ वर्षपछि फेरि ‘सिन्दुर’ बनाउदै प्रज्ञा जोशी

काठमाडौंँ : ‘सिन्दुर’ नामबाट फेरि टेलिसिरियल निर्माण हुने भएको छ । कलाकार तथा निर्माता प्रज्ञा जोशीले १७ बर्षपछि यसै नामबाट सिरियल बनाउन लागेकी हुन् । सिरियलको शुक्रबार भद्रकाली मन्दिरमा शुभमुहूर्त गरिएको छ । निर्देशक समाजका अध्यक्ष जनकदीप…

एकपटक रेफर गरेका बीमित बिरामीले पुनः रेफर पूर्जी लिनु नपर्ने

काठमाडौँ / स्वास्थ्य बीमा बोर्डले अब एकपटक प्रेषण {रेफरं} भई आएका बीमित बिरामीलाई सोही रोगका लागि फेरि रेफर पूर्जी लिन नपर्ने व्यवस्था गरेको छ । बोर्डका निमित्त कार्यकारी निर्देशक डा. मदनकुमार उपाध्यायले कुनै रोगका लागि एकपटक रेफर गरेपछि…

पर्वतको प्रसिद्ध धार्मिक एवं पर्यटकीय स्थल पञ्चासे, प्रचार-प्रसार र प्रवर्द्धनको अभावले ओझेलमा

पर्वत / पर्वत, कास्की र स्याङ्जाको संगमस्थलमा अवस्थित धार्मिक एवं पर्यटकीयस्थल पञ्चासे यतिबेला पर्यटकको पर्खाइमा रहेको छ। पर्यटकीय याम भए पनि अन्य क्षेत्रमा जस्तो यहाँ चहलपहल बढ्न सकेको छैन। यो गण्डकी प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्य भए…

देश विकासको काम गरिरहेका बेला षडयन्त्र गरेर सत्ताबाट हटाए : ओली

तेह्रथुम / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले प्रभाकारी ढङ्गले देश विकासको काम गरिरहेका अवस्थामा षडयन्त्रपूर्ण ढङ्गले सत्ताबाट हटाउने काम भएको बताएका छन् । झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा अन्तर्गत शुक्रबार…

नेपाल भूतपूर्व खेलाडी मञ्चले गर्यो आजिवन सदस्यसँग अन्तरक्रिया पोखरा म्याराथनलाई थप स्तरीय बनाउन जोड

पोखरा / नेपाल भूतपूर्व खेलाडी मञ्चले आफ्ना आजिवन सदस्यहरुसँग अन्तरक्रिया गरेको छ । मञ्चले गर्दै आइरहेको गतिविधि, सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन र मृत्यु भएका सदस्यहरुको सम्झना गर्दै अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो । शुक्रबार…

बिमा क्षेत्रमा देखिएको समस्या समाधान गर्नुपर्नेमा जोड

काठमाडौं / अर्थमन्त्री डा. प्रकाशशरण महतले बिमा क्षेत्रमा देखिएको समस्या समाधान गर्नुपर्नेमा जोड दिएका छन्। बिमा सर्भेयर संघ नेपालले शुक्रबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा मन्त्री महतले बिमा गरिसकेपछि भुक्तानी लगाएतमा नागरिकले समस्या…

पोखरा महानगर न्यायिक समितिद्धारा आर्थिक लेनदेनमा संलग्नहरुलाई छानविन गरी कारबाही गर्न माग

पोखरा / पोखरा महानगरपालिका न्यायिक समिति सदस्य भावना श्रेष्ठ आर्थिक लेनदेनमा संलग्न भएको भन्ने समाचारप्रति महानगर न्यायिक समितिको गम्भिर भ्यानाकर्षण भएको छ । पोखरा महानगरपालिका न्यायिक समितिले शुक्रबार एक विज्ञप्ति जारी गर्दै पोखराबाट…

डा. गोविन्द केसीले गरे सत्याग्रहको घोषणा

काठमाडौं / बिभिन्न माग राख्दै चिकित्सा शिक्षा सुधारका अभियान्ता गोविन्द केसीले सत्याग्रहको घोषणा गरेका छन्। शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै केसीले चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्रका सुधारसहितका माग राख्दै शुक्रबार…

घट्दै सडक बालबालिका

काठमाडौं / पछिल्लो समयमा सडकमा जीवनयापन गर्ने बालबालिकाको सङ्ख्या घट्दो क्रममा रहेको पाइएको छ। राष्ट्रिय बाल अधिकार परिषद्का सूचना अधिकारी रामबहादुर चन्दले आर्थिक वर्ष २०७६र७७ देखि सडक बालबालिका मुक्त राष्ट्र अभियान सञ्चालन भएपछि सडकमा…

रिहा हुँदै बालकृष्ण खाण, बुझाए ३० लाखको बैंक ग्यारेन्टी

काठमाडौं / नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनको आदेश अनुसार धरौटीमा रिहा हुन लागेका पूर्व गृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाणले बैंक ग्यारेन्टी बुझाएका छन्। शुक्रबार उनले अदालतको आदेश अनुसार नविल बैंकमार्फत जिल्ला अदालत…