सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2023

फिल्म ‘दान्भी’को टिजरमा पूजाको बबाल एक्सन

काठमाडौं : अभिनेत्री पूजा शर्माले अधिकांश फिल्ममा ‘लभर गर्ल’ का रुपमा अभिनय गर्दै आएकी छन्। फिल्ममा उनलाई लभर गर्लका रुपमा सुहाएको थियो। पछिल्लो समयकी हिट नायिकाको रुपमा परिचित पूजा शर्माले फिल्म ‘दान्भी’बाट आफुलाई एक्सन हिरोइन्का रुपमा…

माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप २०८० पौष २६ देखि

पोखरा / दोस्रो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप २०८० पौष २६ गते देखि २८ गते सम्म आयोजना हुने भएको छ । “स्वास्थ्यको लागि खेलकुद,राष्ट्रको लागि खेलकुद” भन्ने मुल नाराका साथ माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजना साथै ३ न. वडा…

‘वर्षमा तीन ठाउँ सर्ने भगवती माई आज माइत झरिन्’

धादिङ / सयौंं मानिसको भीड। अघिअघि पञ्चेबाजासँगै युवाहरुले नांगो खुडा, खुकुरी बोकेका छन्। दियो, कलश, शंख, घण्ट पनि सँगसँगै छ। प्रहरी र भक्तजनले बनाएको हाते साङ्लोको घेराभित्र लामो कपाल मात्र देखिने प्रतिमूर्ति। सयौं मानिस बाटोको दायाँबायाँ…

सेरेसको थ्रि एस सुविधासहितको शोरुम पोखराको नागढुंगामा

पोखरा / विद्युतीय सवारी साधनको क्षेत्रमा नेपालकै शीर्षस्थ ब्रान्ड बन्ने उद्देश्यका साथ पोखराको नागढुंगामा सेरेसले आफ्नो तेस्रो अत्याधुनिक शोरुमको उद्घाटन गर्दै आफ्नो सञ्जाललाई बलियो बनाएको छ । कम्पनीले पोखरामा थ्रि एस {सेल्स, सर्भिस र…

नेपालमा नै सम्भावनाको खोजि गर्नुपर्छ: नेता सिंह

काठमाडौं / नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपालमा नै सम्भावनाको खोजि गर्नुपर्ने बताएका छन् । बिहीबार काठमाडौमा ज्ञानबजारको शुभारम्भ कार्यक्रममा नेता सिंहले नेपालमा सम्भावना नै छैन भन्नुभन्दा पनि सम्भावना र अवसरको खोजि गर्नुपर्ने…

हस्तकला व्यवसायमा संलग्न उद्यमीलाई सरकारले प्रोत्साहन गर्नुपर्छ: राष्ट्रपति

काठमाडौं / राष्ट्रपति रामचन्द्र पौडेलले हस्तकला व्यवसायमा संलग्न उद्यमीलाई सरकारले प्रोत्साहन गर्नुपर्ने बताएका छन्। बिहीबार काठमाडौंमा २० औं हस्तकला व्यापार मेला तथा १८ औं हस्तकला प्रतियोगीताको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले हस्तकला…

ओलीको बोली: बर्तमान सरकार कुहिएको फल जस्तै, ०८४ सालसम्म टिक्दैन

भोजपुर / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलको सरकार २०८४ सालसम्म नटिक्ने दावी गरेका छन्। झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिको लागि संकल्प यात्राका क्रममा बिहीबार र भोजपुरको पौवादुङमा गाउँपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले…

अर्थतन्त्रका सूचकमा सुधार हुँदै गएको छ: अर्थमन्त्री डा महत

ललितपुर / अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रका सूचकहरुमा सुधार हुँदै गएको दाबी गरेका छन्। नेपाल ट्रेड युनियन कांग्रेसद्वारा आज ललितपुरमा आयोजित ओैद्योगिक नीति तथा श्रम सम्बन्ध विषयक कार्यक्रममा उनले पर्यटकहरुको वृद्धि हुँदै गएको,…

बालकृष्ण खाणको सुनुवाइ न्यायाधीश कोइरालाको इजलाशमा

काठमाडौं / नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणको आज उच्च अदालत पाटनमा सुनुवाइ हुन लागेको छ । उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको एकल इजलाशमा खाणको सुनुवाइ हुन लागेको हो । यस अघि…

पूर्वाधारको पर्खाइमा जेठाे हिमालको आधार शिविर

म्याग्दी / अन्नपूर्ण प्रथम हिमाल आरोहणका हिसाबले विश्वको जेठो मानिन्छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने यो हिमाल ८ हजार मिटरभन्दा अग्ला हिमालहरुमध्ये मानव पाइला परेको पहिलो हो । ८ हजार ९१ मिटर अग्लो अन्नपूूर्ण हिमाल फ्रान्सेली…