सुचना, समाचार र मनोरन्जन
Monthly Archives

January 2024

जुम्ला, जिरी र जोमसोमको तापक्रम शून्यभन्दा पनि कम

काठमाडौँ/ देशभरको न्यूनतम तापक्रम घट्दै गएको छ । हिमाली तथा उच्च पहाडी भेगको न्यूनतम तापक्रम शून्य डिग्री सेल्सियसभन्दा पनि तल माइनसमा पुगेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार जुम्लाको न्यूनतम तापक्रम माइनस ५ दशमलव ७, जिरीको माइनस…

राष्ट्रिय सभा निर्वाचनको लागि मतदाताको अन्तिम नामावली प्रकाशन आज

काठमाडौँ/ आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आइतबार (आज) मतदाताहरुको अन्तिम नामावली प्रकाशित हुँदैछ । आज अन्तिम नामावली प्रकाशित भएपछि भोलि (सोमबार) सातै वटा प्रदेशमा उम्मेदवारी दर्ताको कार्यक्रम छ । निर्वाचन आयोगका…

पुरैनाताल स्थानीयवासीको अतिक्रमणमा

कैलाली/ कैलालीको भजनी नगरपालिका–७ स्थित ऐतिहासिक पुरैनाताल सङ्कटमा पर्दै गएको छ । पछिल्लो समय सो तालक्षेत्र स्थानीयवासीको अतिक्रमणमा परेको छ । तालको पुरानो वस्तुस्थितिलाई ‘डकुमेन्ट्री’मा सुरक्षित राखेका प्रकृति संरक्षणकर्मी विजयराज…

सिंहदरबार वैद्यखाना धराशायी बन्दै, संस्थाको साख जोगाउन आग्रह

काठमाडौँ/ सिंहदरबार वैद्यखाना पछिल्लो समय धराशायी हुँदै गएको छ । वैद्यखानाको इतिहास राजा प्रताप मल्लसँग जोडिएको छ । जुद्ध शम्शेरले थापाथलीबाट सिंहदरबारमा लगेर उत्तर कुनामा राखेपछि यसको नाम सिंहदरबार वैद्यखाना हुन पुगेको हो । २०५२ सालसम्म…

चितवनमा चरा गणना सुरु

चितवन/ चितवनमा चरा गणना सुरु भएको छ । वर्ड एजुकेसन सोसाइटी चितवनले पूर्वी चितवनको राप्ती नदी, बूढीराप्ती, ढुम्रे, कसरालगायतका क्षेत्रबाट चरा गणना सुरु गरेको हो । सोसाइटीका जिल्ला अध्यक्ष टीकाराम गिरीका अनुसार चरा गणना देशभर शनिबारबाट सुरु…

गन्तब्य अन्नपुर्ण साकोस पोखरा-१८ को अध्यक्षमा तिमिल्सिना

पोखरा/ पोखरा महानगरपालीका सहकारी ऐन २०७५ को दफा ९७० बमोजिम दर्ता भइ संचालनमा आएको गन्तब्य अन्नपुर्ण बचत तथा ऋण सहकारी सस्था लिमिटेडको पाँचौ बार्षिक साधारण सभा तथा दोस्रो साधारण सभा पोखरा महानगरपालिका वडा नं २ स्थीत अनन्ता सामुदायिक भवनको…

एनटिएचएमसिका विद्यार्थीमाझ उत्प्रेरक कटवालले भने ‘ज्ञानि मान्छेहरु नै विश्वभर पुजिन्छन’

पोखरा/ पोखरा महानगरपालिका वडा नं १४ छिनेडाँडामा रहेको नेपालको पहिलो होटल म्यानेजमेन्ट कलेज, नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजले नयाँ शैक्षिक सत्र २०८०÷०८१ का लागि बीएचएम, बीबीए, बीबीए-बीआई का विद्यार्थीहरुलाई शैक्षिक अभिमूखिकरण…

थाउजेन माइल्स ट्राभल्स दोस्रो बर्षमा

पोखरा/ पोखराको लेकसाइडमा रहेको थाउजेन माइल्स ट्राभल्स एण्ड टुरिजम प्रा.लि. दोस्रो बर्षमा प्रवेश गरेको छ । ट्राभल्सले टिकेटिङ, टुर, ट्रेकिङको क्षेत्रमा सेवा प्रदान गर्दै आइरहेको म्यानेजिङ डाइरेक्टर देवेन्द्र अधिकारीले बताए । विश्वभरी…

आइएसएफ सदस्य कार्की र आइओसी अध्यक्ष ब्याच विच छलफल हुने

इन्टरनेशिनल स्कुल स्पोर्ट फेडेरेशन (आइएसएफ) का केन्द्रीय सदस्य राजकुमार कार्की र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) का अध्यक्ष थोमस ब्याच विच स्विट्जरल्याण्डको लुसानमा भेट हुने भएको छ । लुसानमा यहि जनवरी ८ देखि १० सम्म हुने आइएसएसएफको…

नेफा गण्डकी प्रदेशको अध्यक्षमा दवाडी सर्वसम्मत निर्वाचित

पोखरा/ नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघ (नेफा) गण्डकी प्रदेशको अध्यक्ष पदमा बसन्तराज दवाडी सर्वसम्मत निर्वाचित भएका छन । नेफा गण्डकीको शनिबार पोखरामा सम्पन्न प्रथम अधिवेशनले आगामी चार वर्षका लागि अध्यक्षमा दवाडीसहित सम्पूर्ण…