सुचना, समाचार र मनोरन्जन
Monthly Archives

January 2024

अलैंचीको भाउ तेब्बर बढ्यो

इलाम/ अलैँचीको भाउ बढेपछि इलामका किसान खुसी भएका छन् । ‘कालो सुन’ भनेर चिनिने अलैँची चार वर्षयताकै उच्च मूल्यमा बिक्री हुन थालेको छ । ‘अलैँचीको भाउ यति धेरै आउँछ भन्ने लागेको थिएन, आउँदो सालदेखि त जङ्गल फाँडेर सबै अलैँची रोपिन्छ’, सूर्योदय…

आज मिति २०८० साल पुस २२ गते, आइतवार भगवानको दर्शन गरी आजको राशिफल पढ्नुहोस

शुभप्रभात/ २०८० पुस २२ गते, आइतवार ७ जनवरी २०२४। पौष कृष्णपक्ष एकादशी तिथि। विशाखा नक्षत्र, १९ः३० बजेपछि अनुराधा। चन्द्रराशि तुला, १३ः१८ बजेपछि वृश्चिक। उपप्रा । मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ प्रियजनसँग रमाइलो भेटघाट हुनेछ।…

बबिना भट्टराईको ‘माझी बनेर आयौ’ रिलिज

काठमाडौं : पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रलाई नियाल्ने हो भने अधिकांश हेर्ने गीतहरू रिलिज हुनेगरेका छन्। खासमा त गीत भनेको सुन्ने हो। सुनेर आनन्द लिने हो, सुनेर मन शान्त पार्ने हो। अझै भनौं गीत भनेको सुनेर नै अनुभुति गर्ने हो। तर…

२१ वर्षिय फ्लाविया बनिन् ‘मिस इको इन्टरनेशनल नेपाल २०२४’ विजेता

काठमाडौँ : ‘मिस इको इन्टरनेशनल नेपाल २०२४’को विजेता फ्लाविया महर्जन घोषित भएकी छन् । काठमाडाँैकी २१ वर्षिया विजेता महर्जनले इजिप्टमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस इको इन्टरनेशनल २०२४’ नेपालको प्रतिनिधित्व गर्नेछिन्…

‘गाउँ नै रमाइलो’मा नायिका मिरुना मगरको इन्ट्री

काठमाडौं : हिमाल कडरियाको निर्माणमा तयार हुन लागेको फिल्म ‘गाउँ नै रमाइलो’मा नायिका मिरुना मगरको इन्ट्री भएको छ । निर्माता कडरियाले नायिका मिरुना मगरसँग कागजी सम्झौता भएको जानकारी दिएका छन् । यसअघि यो फिल्ममा नायकद्धय आर्यन सिग्देल र…

रुकुम पश्चिममा दश हजार अस्थायी आवास निर्माण

त्रिवेणी/ गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पले क्षति पुर्याएको रुकुम पश्चिममा अस्थायी आवास निर्माणको काम जारी छ । भूकम्प गएको दुई महिनाभन्दा बढी सयम बितिसक्दा पनि सबै भूकम्पपीडित अस्थायी आवासमा सर्न सकेका…

राजनीतिमा खोला तरेपछि लौरो बिर्सने प्रवृत्ति हुनुहुँदैनः प्रकाशमान सिंह

ललितपुर / पूर्वउपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राजनीतिमा विश्वसनीयता महत्वपूर्ण हुने बताएका छन्। नेपाली कांग्रेस ललितपुर क्षेत्र नं. ३ को प्रदेश {ख} क्षेत्रीय कार्यसमितिद्वारा आज यहाँ आयोजित ‘सङ्गठन शुद्धीकरणका…

सार्वजनिक खरिद ऐनलाई विकासमैत्री बनाउछौँ: मन्त्री ज्वाला

काठमाडौँ/ भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सार्वजनिक खरिद ऐन छिट्टै परिमार्जन गर्ने बताएका छन् । नेपाल ट्रक यातायात व्यवसायी महासंघले शनिबार ललितपुरको सानेपामा गरेको कार्यक्रममा उनले संसदको आगामी अधिवेशनमा सार्वजनिक खरिद…

अरुण तेस्रो प्रवेश मार्गमा आन्दोलन गर्न नपाइने सर्वोच्च अदालतको आदेश

किमाथाङ्का/ सर्वोच्च अदालतले अरुण तेस्रो प्रवेश मार्गमा आन्दोलन गर्न रोक लगाएको छ । सङ्खुवासभामा निमार्णाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेश मार्गमा आन्दोलन गर्न नपाइने निर्णय उक्त अदालतले गरेको हो । अरुण…

माघीको अवसरमा चितवनको खैरहनीमा खिचरा महोत्सव हुँदै

चितवन / थारू संस्कृति जोगाउनका लागि यही पुस २८ गतेदेखि खिचरा महोत्सव आयोजना गर्न लागिएको छ। पूर्वी चितवनको खैरहनीमा नवौँ खिचरा महोत्सवको तयारीलाई तीव्र पारिएको हो। थारू कल्याणकारिणी सभा क्षेत्र नं ७ को आयोजनामा खैरहनी नगरपालिका–५ गौचरनमा…