सुचना, समाचार र मनोरन्जन
Monthly Archives

January 2024

गोरखाबाट नेपाली सेनाले सुरु गर्‍यो एकीकरण पदयात्रा

गोरखा/ विगतका वर्षजस्तै यस वर्ष पनि गोरखाबाट नेपाली सेनाले एकीकरण पदयात्रा सुरु गरेको छ । नेपाल एकीकरणको क्रममा प्रयोग भएको गोरखादेखि काठमाडौसम्मको ऐतिहासिक पदमार्गमा शनिबारदेखि पदयात्रा सुरु भएको हो । शनिबार गोरखा दरबारबाट सुरु भएको…

विद्यमान व्यवस्थाको सही व्यवस्थापनमा दल चुक्दा प्रश्न उठेः सांसद शान्ति विक

काठमाडौं / विसं २०७९ को आमनिर्वाचनबाट नयाँ उमङ्ग, उत्साह बोकेर हामी जसरी प्रतिनिधिसभामा प्रवेश गरेका थियौँ, त्यसअनुरुप काम गर्न नसकिएको अवस्था छ । जुन उद्देश्यले नेपाली जनताले हामीलाई चुनेर पठाएका थिए, त्यसअनुसार काम गर्न नसक्दा दुःख…

योग र ध्यानको आभ्यासबाट सुशासनको अभियान सार्थकः उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं / उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले योग र ध्यानको नियमित अभ्यासबाट सुशासनको अभियानलाई सार्थक बनाउन महत्वपूर्ण सहयोग मिल्ने बताएका छन्। गृह मन्त्रालयको समन्वयमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सञ्चालित…

उच्च शिक्षाका लागि आउजाउ गर्न छात्राहरूलाई साइकल

विराटनगर/ पढाइमा अब्बल रहेका छात्राहरूलाई स्थानीय निकायले साइकल दिएर सहयोग गरेको छ । विराटनगर महानगरपालिका वडा नम्बर १४ वडाले २०७९ सालमा सामुदायिक विद्यालयबाट एसइई उत्तीर्ण गरेका छात्राहरूलाई साइकल वितरण गरेको हो । उच्चशिक्षा अध्ययनका…

कांग्रेसको कार्यसम्पादन समितिको बैठक सर्‍यो

काठमाडौँ/ नेपाली कांग्रेसको आजका लागि तय भएको कार्यसम्पादन समितिको बैठक सरेको छ । आजका लागि तय भएको बैठक भोलि (आइतबार) दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले…

रास्वपाले आज ५६ वटा वडामा अधिवेशन गर्दै

काठमाडौँ/ राष्ट्रिय स्वतन्त्र पार्टीले शनिबार देशभर ५६ वटा वडामा अधिवेशन गर्दैछ । सो पार्टीले कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका ५६ वटा वडामा अधिवेशन आयोजना गर्न लागेको हो । रास्वपा सहमहामन्त्री तथा संगठन विभागका प्रमुख…

सौर्य मिसन आदित्य–एल वान आज आफ्नो गन्तव्यमा पुग्दै

एजेन्सी/ सूर्यको अध्ययन गर्न भारतले अन्तरिक्षमा पठाएको सौर्य मिसन ‘आदित्य–एल वान’ आज आफ्नो गन्तव्यमा पुग्दैछ । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) का अनुसार उसको पहिलो सौर्य मिसन आज दिउँसो ४ बजे तोकिएको कक्षमा पुग्ने अपेक्षा छ ।…

चिसो चुलोलाई सम्बोधन गर

सम्पादकीय / बजार भाऊको ग्राफले नागरिकको मुटुमा तीर हानेको छ । कृत्रिमा अभाव सिर्जना गरेर मूल्य बढाउनु, कालोबजारी गर्नु, म्याद गुज्रिएका सामान बेचविखन गर्नु, खाद्य समग्रीमा मिसावट गर्नु अपराध त हुँदै हो व्यावसायिक आचारसंहिता विपरित पनि हो ।…

आजको मौसमः जुम्लामा सबैभन्दा चिसो माइनस ६.६ डिग्री सेल्सियस

काठमाडौँ/ हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। देशका तराई भू–भागका केही स्थानहरू…

राष्ट्रिय सभा निर्वाचनमा भागबन्डा गर्न सत्ता गठबन्धन छलफलमा

काठमाडौँ/ राष्ट्रिय सभा सदस्यको निर्वाचनको भागबन्डा गर्न सत्ता गठबन्धनका नेताहरु छलफलमा जुटेका छन् । आगामी ११ फागुनमा हुने निर्वाचनका लागि भागबन्डा टुङ्गो लगाउन नेताहरू प्रधानमन्त्री निवास बालुवाटरमा छलफलमा जुटेका हुन् । बैठकमा कांग्रेस,…