सुचना, समाचार र मनोरन्जन
Monthly Archives

January 2024

देशभर चिसो बढ्यो

काठमाडौँ/ पछिल्ला दिनमा तापक्रम निरन्तर घट्दा देशभर चिसो बढिरहेको छ । सङ्घीय राजधानी काठमाडौँसहित देशभर चिसो ह्वात्तै बढेकाले यसबाट बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।…

भेरीखोलाको दार्मिटाकुरामा झोलुङ्गे पुल निर्माण

जुम्ला/ जुम्लाको तातोपानी गाउँपालिका–७ दार्मिटाकुरामा झोलुङ्गे पुल निर्माण भएपछि स्थानीय बासिन्दालाई आवतजावत गर्न सहज भएको छ । गाउँपालिका, फोर.एस संस्था र स्थानीयको श्रमदानमा झोलुङ्गे पुल निर्माण गरिएको वडाध्यक्ष तिलक रावतले जानकारी दिए ।…

चन्दा उठाएर विद्यार्थीलाई न्यानो कपडा

रामेछाप/ रामेछापको लिखु तामाकोशी गाउँपालिका–४ मा स्थानीयवासीले चन्दा सङ्कलन गरेर विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका छन । स्थानीयले भृङ्गेश्वर मावि कोटगाउँमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका हुन् । विद्यालयका…

आज मिति २०८० साल पुस २१ गते, शनिवार भगवानको दर्शन गरी आजको राशिफल पढ्नुहोस

शुभप्रभात/ २०८० पुस २१ गते, शनिवार ६ जनवरी २०२४। पौष कृष्णपक्ष दशमी तिथि, २०ः५९ बजेपछि एकादशी। स्वाती नक्षत्र, १८ः३० बजेपछि विशाखा। चन्द्रराशि तुला। उपप्रा। मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ छोटो समयमा मनग्य फाइदा हुनेछ। सुन्दर…

आर्यन र केकीको ‘तिमी छौ र मेरो मुटु चलेको’

काठमाडौँ  : आर्यन सिग्देल र केकी अधिकारी अभिनीत नयाँ गीत सार्वजनिक भएको छ । शुक्रबार काठमाडौंको अनामगरमा एक कार्यक्रमकाबीच ‘तिमी छौ र मेरो मुटु चलेको’ गीतको भिडियो रिलिज गरिएको हो। डा.कृष्णहरि बरालको शब्द, मञ्जिल राई र अनु चौधरीको स्वरमा…

अभय सुब्बालाई दुवईमा चुम्लुङको सम्मान

काठमाडौं : रक गायिका अभय सुब्बा दुवईमा सम्मानीत भएकी छन् । अंग्रेजी नयाँ वर्षको अवसरमा सांगीतिक प्रस्तुती दिन दुवई पुगेकी ‘अभय एण्ड स्टिम इन्जिन्स’की भोकलिष्ट अभयलाई किरात याक्थुङ चुम्लुङ, दुवईले सम्मान गरेको हो । दुवई नेपाली रक्सले नयाँ…

दीपेन्द्रको ‘चिसो मान्छे’ भिडियोपसलमार्फत रिलिज

काठमाडौं  : दर्शक र समीक्षकले निकै नै मन पराएको फिल्म ‘चिसो मान्छे’ नेपाली ओटिटि प्ल्याटफर्म ‘भिडियोपसल’मा रिलिज भएको छ । शुक्रबार फिल्मलाई भिडियोपसलमार्फत रिलिज गरिएको हो। जुन अहिलेको लागी नेपाल बाहिरबाट मात्र हेर्ने व्यवस्था गरिएको…

स्काई क्याफे र स्काई चेयरमा रमाउँदै गायक प्रमोद खरेल

काठमाडौं  : लोकप्रिय गायक एवम् द भ्वाइस अफ नेपालका जज् प्रमोद खरेलले पर्वत र बाग्लुङको एड्भेञ्चर हब ’द क्लिफ’ मा स्काई क्याफेको मज्जा लिएका छन् । बिहिबार उनले कालीगण्डकी नदीमाथि बाग्लुङको बलेवातर्फ भीरमा डोरीमा झुण्डिएको क्याफेमा…

राष्ट्रिय माविको हीरक जयन्ती वैशाख ८ गते पुनमिलन समारोह गर्ने

पोखरा/ स्थापनाको ७५ औ वर्ष प्रवेशको अवसरमा आफनो हीरक महोत्सव मनाइरहेको पोखरा महानगरपालिका वडा नम्बर १ पुरानो टुँडिखेल स्थित राष्ट्रिय माध्यमिक विद्यालयले आउदो बैशाख दोस्रो साता पुनमिलन समारोह गर्ने भएको छ । हीरक महोत्सव पनमिलन समारोह आयोजक…

पृथ्वी जयन्तीका लागि सेनाको टोलीले गोरखाबाट पदयात्रा थाल्ने

काठमाडौँ/ नेपाली सेनाले पुस २७ मा ३०२ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस–२०८० विभिन्न कार्यक्रम गरेर मनाउने भएको छ । यसैक्रममा पुस २१ गते गोरखा दरबारबाट पृथ्वीनारायण शाहको फौजले नेपाल एकीकरणका क्रममा प्रयोग गरेको मार्ग हुँदै नेपाली…