सुचना, समाचार र मनोरन्जन
Monthly Archives

June 2024

थाइल्याण्डका राजदुतसङ्ग टेवानको अन्तरक्रिया, पोखराको पर्यटन प्रबद्र्धनमा जोड

पोखरा/ पोखराको पर्यटन प्रबद्र्धनका लागि विदेश भ्रमणमा रहेका पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) को टोलीले थाइल्यान्डस्थित नेपालको राजदूतावासमा अन्तरक्रिया सम्पन्न गरेको छ । पोखराको पर्यटन, पर्यटकीय गन्तव्य, पर्यटन व्यवसायी, स्थानीय…

लोकसेवाका परिक्षण विधिहरुमा समय सापेक्ष सुधार गर्न उपराष्ट्रपतिको सुझाव

काठमाडौँ/ कार्यवाहक राष्ट्रपति रामसहाय यादवले लोक सेवा आयोगले परीक्षण विधिहरूमा समयसापेक्ष सुधार र परिष्कृत गर्दै लैजानुपर्ने बताएका छन् । शनिबार लोक सेवा आयोगको ७४ औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै यादवले आयोगले वर्तमान…

भानु स्मृति उद्यानमा पूर्वाधार बन्दै

तनहुँ/ तनहुँको भानु नगरपालिका–४ पुरनडिहीमा निर्माणाधीन भानु स्मृति उद्यानमा पूर्वाधार निर्माणले गति लिएको छ । आदिकवि भानुभक्त आचार्यको जन्मथलोमा भानु स्मृति उद्यानअन्तर्गत विभिन्न संरचना बनिरहेको हो । आदिकवि भानुभक्त जन्मस्थल विकास…

कास्कीको गुरुङ सम्पदा पदमार्गले प्राचीन बस्तिलाई जोड्दै

गण्डकी/ गण्डकी प्रदेशले गुरुङ समुदायका प्राचीन बस्तीलाई समेट्र्दै गुरुङ सम्पदा पदमार्ग (गुरुङ हेरिटेज ट्रेकिङ ट्रेल)को प्रवर्द्धन र विकासमा जुटेको छ । जथाभावी बाटो खन्ने नाममा पदमार्ग मासिँदै गएका अवस्थामा सङ्घले गुरुङ जातिको उद्गमस्थल…

जेठ मसान्तसम्म साढे ९ खर्ब राजश्व सङ्कलन

काठमाडौँ/ चालू वर्षका लागि लिइएको राजश्व सङ्कलनको लक्ष्य नभेटिने देखिएको छ । जेठ मसान्तसम्मको अवधिमा उठेको राजश्वको गतिले चालू वर्षका लागि लिइएको बजेटको सुरुवाती छाडेर संशोधित लक्ष्य नै नभेटिने निश्चित भएको हो । महालेखा नियन्त्रकको…

प्रदेश सरकारहरुले आगामी आर्थिक वर्षको बजेट ल्याउँदै

काठमाडौँ/ आज सात वटै प्रदेशले आगामी आर्थिक वर्ष २०८१-८२ को बजेट ल्याउने भएका छन् । नेपालको संविधान, २०७२ को संवैधानिक व्यवस्थाअनुसार प्रदेश सरकारहरूले असार १ गते बजेट ल्याउनै पर्छ। संवैधानिक व्यवस्थामा जेठ १५ गते सङ्घीय सरकारले बजेट…

७१ जिल्लामा डेङ्गुको सङ्क्रमण फैलियो

काठमाडौँ/ डेङ्गु रोगको सङ्क्रमण ७१ वटा जिल्लामा फैलिएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा गोकर्णप्रसाद दाहालले मौसम परिवर्तनसँगै गर्मीका कारणले डेङ्गुको…

बागलुङमा दुई वर्षमै ४१ झोलुङ्गे पुल बने

बागलुङ/ बागलुङमा पछिल्लो दुई वर्षमा ४१ वटा झोलुङ्गे पुल निर्माण भएका छन् । आर्थिक वर्ष २०७९-८० मा २५ र चालु आर्थिक वर्षमा १६ वटा झोलुङ्गे निर्माण भएका हुन् । झोलुङ्गे पुल निर्माणपछि जोखिम मोलेर यात्रा गर्ने हजारौँ स्थानीय लाभान्वित…

‘ज्वाइँ साब’को सुटिङस्थलमै ‘कङ्गारु’मा जितु नेपाल अनुबन्धित

काठमाडौं : राजु गिरीको नयाँ फिल्ममा अनुबन्धको समाचार सेलाउन नपाउदै जीतु नेपाल अर्को फिल्ममा अनुबन्ध भएका छन्। उनी शुक्रबार फिल्म ‘कङ्गारु’मा कलाकार जितु नेपाल अनुबन्धित भएका हुन्। सम्राट बस्नेतको निर्देशनमा बन्न लागेको फिल्मका लागि निर्माण…

रोशनको बियोगान्त प्रेमकथामा ‘दुई थुङ्गा फूल’

काठमाडौं : रोशन राई (पालुवा स्टार)को नयाँ गीत 'दुई थुङ्गा फूल' सार्वजनिक भएको छ। राई काजी चाम्लिंङको शब्द ,संगीत र लोकेश चाम्लिंङको एरेन्ज रहेको गीतलाई गायक तथा संगीतकार रोशनकै युट्युब च्यानल मार्फत रिलिज गरिएको हो । हसन राइको प्रस्तुतीमा…