सुचना, समाचार र मनोरन्जन
Monthly Archives

July 2024

मेस्सी र लमिन यमालबीच १६ वर्षअघि भएको त्यो दुर्लभ भेट

बीबीसी / सन् २००७ मा लिओनेल मेस्सीले बार्सिलोना फुटबल क्लबको रङ्गशाला ‘क्याम्प नू’को ड्रेसिङ रूममा एउटा परोपकारी कार्यका लागि भित्तेपात्रोमा छाप्ने उद्देश्यले एक शिशुसँग फोटो खिचाएका थिए। त्यतिबेला मेस्सी २० वर्षका थिए र फुटबल खेलाडीका…

कोलम्बियाका फ्यानलाई कुटेको आरोपमा उरुग्वेका ११ खेलाडीमाथि अनुसन्धान सुरु

काठमाडौँ / कोपा अमेरिकाको सेमिफाइनलबाट बाहिरिएको उरुग्वेका ११ खेलाडी अनुसन्धानको दायरामा आएका छन् । सेमिफाइनल खेलमा हार बेहोरेपछि कोलम्बियाका फ्यानहरुसँग झगडा गरेको आरोपमा दक्षिण अमेरिकी फुटबल फेडेरेसनले उरुग्वेका ११ खेलाडीमाथि छानबिन…

प्रचण्डले आजै बालुवाटार छोड्ने, खुमलटारको निवास सरसफाइ गरेर तयार

काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छोड्ने भएका छन् । आज प्रतिनिधि सभाको बैठकपछि उनले बालुवाटार छोड्ने तयारी गरेको उनको सचिवालयले जानकरी गराएको छ । प्रचण्ड आफ्नो खुमलटारस्थित…

पहिरोले गोरखा–आँबुखैरेनी सडक अवरुद्ध

गोरखा / गोरखा–आँबुखैरनी सडकखण्ड पहिरोले अवरुद्ध भएको छ। उक्त सडकअन्तर्गत पर्ने गोरखा नगरपालिका–१२ स्थित नौ किलोदेखि पाँच किलोसम्म तीन ठाउँमा ठूलो पहिरो खसेर पूर्ण रुपमा सडक अवरुद्ध भएको गोरखा नगरपालिकाका वातावरण तथा विपद् व्यवस्थापन…

प्रधानमन्त्रीलाई विश्वासको मत दिन रास्वपाको ह्विप

काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी {रास्वपा}ले प्रधानमन्त्रीलाई विश्वासको मत दिन ह्विप जारी गरेको छ। आज बसेको रास्वपको संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन पार्टीका सांसदहरुलाई ह्विप जारी…

चलचित्र ‘मोदीबेनी’द्वारा ‘मन्जुरी’ गीतमा रिल बनाउने प्रतियोगिता घोषणा

काठमाडौं / श्रावण १८ रिलिज हुने नेपाली चलचित्र ‘मोदीबेनी’ले हालै सार्वजनिक गीत ‘मन्जुरी’मा आधारित रही रिल बनाउने प्रतियोगिता आयोजना गरेको छ। डिजिटल रूपमा आयोजित यो प्रतियोगिताको समय सीमा श्रावण १५ गतेसम्म रहने बताइएको छ। यो प्रतियोगितामा…

बेपत्ता बसमा रहेका हुनसक्ने ३२ जनाको नाम सार्वजनिक, ठूलो संख्यामा भारतीय नागरिक

काठमाडौं / काठमाडौंबाट रौतहटको गौरतर्फ जाँदै गर्दा पहिरोमा परेर त्रिशुली नदीमा बेपता भएको गणपति डिलक्स र वीरगञजबाट काठमाडौं आउँदै गरेको एन्जल डिलक्स बसमा टिकट काटेका २८ जना यात्रु र चालक तथा सहचालकको नाम सार्वजनिक भएको छ । बागमती प्रदेश…

चितवनसहितका जिल्लामा भएको जनधनको क्षतिप्रति प्रधानमन्त्रीबाट दुःख व्यक्त

चितवन/ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नारायणगढ–मुग्लिन सडकखण्डको सिमतालमा पहिरोले दुईवटा बस त्रिशूली नदीमा खसाएर करिब पाँच दर्जन यात्रु बेपत्ता भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् । साथै उनले देशका विभिन्न भागमा बाढी पहिरोका कारण…

कास्की पहिरो अपडेटः मृतकको संख्या ११ पुग्यो

पोखरा / कास्कीका विभिन्न स्थानमा गए रातिको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ। पोखरा महानगरपालिकामा १० र मादी गाउँपालिकामा एक जनाको पहिरोेमा मृत्यु भएको हो। पोखरा –१९ पुरुनचौर तल्लाकोटका कुलबहादुर परियारको घर पहिरोमा पुरिँदा…

अवतरणका क्रममा बुद्धएयरको जहाज चिप्लियो, सबै यात्रु सकुशल

काठमाडौँ गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा बुद्धएयरको जहाज गएराति चिप्लिएर धावनमार्गको किनारमा पुगेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टका अनुसार जहाज…