सुचना, समाचार र मनोरन्जन
Monthly Archives

July 2024

कास्की पहिरो : कुलबहादुरलाई राति घरमा नबस्न छिमेकीले सल्लाह दिएका थिए

कृष्ण दवाडी, रासस / कास्कीको पोखरा महानगरपालिका–१९ पुरुनचौर तल्लाकोटकी राधिका परियारले बिहीबार राति देवर कुलबहादुरलाई भनेकी थिइन्, ‘आज हामी सुत्नु हुँदैन । झ्याल ढोका खुला राखेर बस्नुपर्दछ ,पहिरो आयो भने भागौँला ।’ सासुआमा ८५ वर्षीया…

१९ महिनापछि ढल्यो प्रचण्ड सरकार, प्रधानमन्त्रीले पाएनन् विश्वासकाे मत

काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाको आजको बैठकमा प्रस्तुत गर्नुभएको विश्वासको मतको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ। प्रधानमन्त्री दाहालद्वारा नेपालको संविधान २०७२ को धारा १०० को उपधारा {२} बमोजिम प्रस्तुत…

फाइल खोल्न लागेपछि सरकार ढलेको भनेर गलत भाष्य निर्माण गरियोः ज्ञानेन्द्र शाही

काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टी {राप्रपा}का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री पुष्पकमल प्रचण्डलाई जातजातिको नाममा आफ्नो रोटी नसेक्न चेतावनी दिएका छन् । प्रतिनिधि सभामा प्रधानमन्त्रीले राखेको विश्वासको मतको…

‘रेड एडभाइजरी’ जारी भएका सडकमा रात्रिकालीन सवारी चलाउन रोक

काठमाडौं / मनसुनका कारण उच्च जोखिमका सूचना जारी भएका सडकखण्डमा रात्रिकालीन सवारी चलाउन रोक लगाइने भएको छ। शुक्रबार गृहमन्त्रालयमा गृहसचिवको नेतृत्वमा बसेको सुरक्षा निकायका साथै सरोकारवाला निकायसँगको छलफलले जल तथा मौसम पूर्वानुमान…

मनिपालमा अत्याधुनिक सुविधा सम्पन्न सघन उपचार कक्ष {आइसियु} सेवा सञ्चालनमा

पोखरा / पोखराको मनिपाल हस्टिपलले अत्याधुनिक सुविधा सम्पन्न सघन उपचार कक्ष {आइसियु} सेवा सञ्चालनमा ल्याएको छ । सघन कक्षको शुक्रबार एक कार्यक्रमबीच गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरेका छन् । अत्याधुनिक तथा…

बाध्यात्मक अवस्थामा कांग्रेस-एमाले एक ठाउमा आयौं: योगेश भट्टराई

काठमाडौं / नेकपा एमालेका सचिव योगेश भट्टराईले बाध्यात्मक अवस्थामा कांग्रेस(एमाले एक ठाउमा आउनु परेको बताएका छन्। प्रतिनिधि सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेको विश्वासको मतको प्रस्तावमाथिको छलफलमा भाग लिदै नेता भट्टराईले…

राजनीतिक स्थिरताका लागि कांग्रेस-एमाले मिलेका हौंः रमेश लेखक

काठमाडौं / नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले राजनीतिक स्थिरताका लागि कांग्रेस र एमाले एक ठाउँमा आएको बताएका छन्। प्रतिनिधि सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेको विश्वासको मतमाथिको प्रस्तावमा बोल्दै लेखकले…

सरकारको सफलता नै बहिर्गमनको कारण बन्योः प्रधानमन्त्री

काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले सुशासनको अभियानलाई तीव्रता दिएपछि सरकार गिराउने खेल सुरु भएको बताएका छन्। आज संसदमा विश्वासको मत लिने क्रममा उनले सरकारले विभिन्न प्रकरणको अनुसन्धान सुरु गरिएपछि आफू नेतृत्वको…

संविधान संशोधन गर्ने हो भने कार्यकारी राष्ट्रपतिमा जाऔंः प्रधानमन्त्री

काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संबिधान संशोधन गर्ने हो भने खुला छलफल गरेर कार्यकारी राष्ट्रपतिमा जान आग्रह गरेका छन्। प्रतिनिधि सभामा विश्वासको मत सम्बन्धि प्रस्ताव पेश गर्दै कांग्रेस र एमालेलाई लक्षित गर्दै संविधान…

नयाँ ‘मिष्टर नेपाल’ को खोजी, पोखरा अडिसन असार २९ गते

पोखरा / मिस्टर नेपालको गण्डकी प्रदेश अडिसन असार २९ गते हुने भएको छ । १६ औं संस्करणको मिस्टर नेपालका लागि यसपटक पनि क्षेत्रीय अडिसन गर्न लागिएको हो। पोखरा अडिसन लेकसाइड स्थित होटेल बाराहीमा आयोजना गरिएको मिस्टर नेपाको गण्डकी प्रदेश…