सुचना, समाचार र मनोरन्जन
Monthly Archives

July 2024

नेपाली भाषा, साहित्य एवं संस्कृतिको संवर्द्धनमा भानुभक्तको योगदान अतुलनीयः राष्ट्रपति

काठमाडौँ/ राष्ट्रपति रामचन्द्र पौडेलले भानुभक्त आचार्यको जन्मस्थल तनहुँको चुँदीरम्घालाई साहित्यिक तीर्थस्थल र राष्ट्रिय एकताको भावनात्मक केन्द्रका रूपमा विकास गर्नुपर्ने बताएका छन् । भानुभक्त प्रदत्त नेपाली भाषाका कारण नै विश्वभरका…

आदिकवि भानुभक्तको दुई सय ११ औँ जन्मजयन्ती मनाइँदै

काठमाडौँ/ नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको दुई सय ११औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रम गरी मनाइँदैछ । संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भानुभक्तले भावानुवादसहित ‘रामायण’मा प्रस्तुत…

आज असार २९ गते शनिवारको राशिफल पढ्नुहोस

शुभप्रभात/ २०८१ असार २९ गते शनिवार १३ जुलाई २०२४। आषाढ शुक्लपक्ष, सप्तमी तिथि, १२ः३४ बजेपछि अष्टमी। हस्त नक्षत्र, १७ः४७ बजेपछि चित्रा। चन्द्रराशि कन्या। मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ।…

मिरुना भन्छिन्,‘अहिलेसम्म घर परिवारबाट बिहेको कुरै भएको छैन’

काठमाडौं : शुक्रबारबाट हलमा लागेको फिल्म ‘घर ज्वाइँ’को टिम हलहलमा पुगेका छन्। दर्शकको प्रतिक्रिया लिनका लागि शुक्रबार बिहानैबाट कलाकार मिरुना मगर,शिशिर वाङ्देल सहित निर्माण काठमाडौंका हलमा पुगेका हुन्। फिल्मले रुकुम पुर्वको कथा बोलेको छ।…

‘ईश्वर’को ‘पुरा भयो सपना मेरो’मा रवि र बेनिशाको स्वर

काठमाडौं : फिल्म ‘ईश्वर’को गीत ‘पुरा भयो सपना मेरो’ सार्वजनिक भएको छ। रवि ओड र बेनिशा पौडेलको स्वर रहेको गीतलाई निर्मार्ण टिमले युटुबमार्फत रिलिज गरेका हुन्। गीतमा भीष्मराज फूलाराको शब्द र राजेन्द्र बजगाईंको संगीत छ । गीतको भिडियोमा…

पोखरा १५ मा ‘किसान बजार’ सञ्चालन

पोखरा/ पोखरा  १५ मा ‘किसान बजार’ सञ्चालनमा आएको छ । कृषकले उत्पादन गरेका कृषि उत्पादनलाई सिधै खरिद विक्रि गर्न पाउन भन्ने उद्येश्यले पोखरा महानगरपालिका वडा नं १२ र कृषि सञ्जाल पोखरा १५ को साझेदारीमा किसान सञ्चालित बजारको पोखरा…

‘जेरीः अन टप’प्रति पुरानो ‘जेरी’का निर्माताको आपत्ति

काठमाडौं : सरोज न्यौपानेले निर्माण गर्न लागेको फिल्म ‘जेरीः अन टप’प्रति पुरानो ‘जेरी’ फिल्मका निर्माता मनोजकुमार शेरचन र सहनिर्माता सम्राटप्रसाद गौचनले आपत्ति जनाएका छन्। उनीहरुले विज्ञप्ती जारी गर्दै निर्माता न्यौपानेप्रति आपत्ती जनाएका…

‘सकम्बरी’गीतकी मोडल ‘माइली’मा अनुबन्धित

काठमाडौं : गायक प्रकाश सपुतको गीत ‘सकम्बरी’बाट चर्चामा आएकी कुसुम शर्मा फिल्म ‘माइली’मा अनुबन्धित भएकी छन्। रुना इन्टरटेन्ट्मेन्टको ब्यानरमा बन्ने भनिएको यस फिल्ममा निर्माण टिमले कुसुमलाई अनुबन्ध गरिएको हो। फिल्म युनिटले कुसुमको पोस्टरलुक…

राष्ट्रपतिले कानुनविदसंग छलफल गर्ने

काठमाडौँ/ राष्ट्रपति रामचन्द्र पौडेलले कानुनी परामर्शका लागि कानुनविद्हरुलाई राष्ट्रपति भवन शीतल निवासमा बोलाएका छन् । भावी सरकार संविधानको धारा ७६ (२) वा ७६ (३) अनुसार गठन हुने बारे परामर्श लिन राष्ट्रपति पौडेलले कानुनविद्हरुलाई छलफलका…

मनसुन भित्रिएयता १ सय ४ जनाको ज्यान गयो

काठमाडौँ / मनसुन भित्रिएयता बाढी, पहिरो, चट्याङलगायतका विपद्का घटनामा ज्यान गुमाउनेको सङ्ख्या एक सय चार जना पुगेको छ । पहिरोका कारण पछिल्लो २४ घण्टामा मात्रै १६ जनाको ज्यान गएको हो । जसमा पोखराको दुई ठाउँमा पहिरोले घर पुरिँदा एकै परिवारका…