सुचना, समाचार र मनोरन्जन
Monthly Archives

July 2024

आज काठमाडौंका यी स्थानमा विद्युत अवरूद्ध हुने

काठमाडौं / आज काठमाडौंका विभिन्न स्थानमा तीनदेखि ६ घन्टा विद्युत अवरूद्ध हुने भएको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार रत्नपार्क वितरण केन्द्रको सिंहदरबार २ फिडर र टेकु त्रिपुरेश्वर फिडर अन्तर्गत वितरित स्थानहरू विद्युत् विद्युत् अवरूद्ध…

नेपाली भाषालाई लोकप्रिय र साझा बनाउन भानुभक्तको महत्वपूर्ण भूमिकाः प्रदेश प्रमुख भट्ट

पोखरा / गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषालाई लोकप्रिय र साझा भाषा बनाउन महत्वपूर्ण योगदान दिएको बताएका छन्। आदिकवि भानुभक्तको २११ औं जन्मजयन्तीका अवसरमा भानु वाङ्मय प्रतिष्ठान र पोखरा प्रज्ञा…

मनसुनी बाढीपहिरो र डुबानको पीडा बुझ

सम्पादकीय / यसघडी मुलुक वर्षामय भएको छ । अविरल वर्षाले विपन्न वर्गको जनजीवनलाई आतङ्कित बनाएको छ । विकास निर्माण कार्यमा नोक्सानी थपिएको छ । ऋतु परिवर्तनसँगै जेठ अन्तिमबाट मनसुन सुरू भयो र असोजको आधाआधीसम्म रहनेछ । जल तथा मौसम विज्ञान…

मणिपाल अस्पतालमा नेपालकै सबैभन्दा धेरै सघन उपचार कक्ष

पोखरा/ पोखराको मणिपाल शिक्षण अस्पताल नेपालकै सबैभन्दा धेरै सघन उपचार कक्ष (आइसियु) भएको अस्पताल बनेको छ । यसअघि ९४ आइसियु सञ्चालन गर्दै आएको मणिपालले थप ७२ शैयासहित सुविधासम्पन्न आइसियु कक्ष थप गरको छ । शुक्रबार गण्डकी प्रदेशका…

के हामी हाम्रो मस्तिष्कको उमेर घटाउन सक्छौं ?

काठमाडौं / वर्षौंदेखि हामीलाई थाहा छ कि हाम्रो जीवनशैलीले हामीलाई लामो समयसम्म स्वस्थ रहन मद्दत गर्दछ। अब वैज्ञानिकहरू नयाँ प्रविधिले हाम्रो मस्तिष्कको बुढ्यौली प्रक्रियालाई ढिलो गर्न मद्दत गर्ने र उमेर बढ्दै जाँदा हाम्रो मस्तिष्कमा के…

भानुगृह पुनःनिर्माणको पर्खाइमा चुँदीरम्घा शिखरकटेरी

दमौली / मेरा इनार, न त सत्तल पाटी केही छन् जे चिज र धनहरू छन् घरभित्र नै छन् त्यस घाँसीले कसरी आज दियेछ अर्ति धिक्कार हो मकन बस्नु नराखी कीर्ति । {भानुभक्त आचार्य} नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मथलो चुँदीरम्घा शिखरकटेरीमा…

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौं / नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । देउवाले आज अपरान्ह २ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने गरि केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरुको सहभागिता…

पानी भित्र हेर्न मिल्ने ड्रोन क्यामरासहित बेपत्ता बस र यात्रुको खोजी चल्दै

काठमाडौँ/ त्रिशूली नदीमा बेपत्ता बस र यात्रुको पानीभित्र प्रयोग गरी खोज्न सकिने सोनार क्यामरा, वाटर ड्रोन, पाईपलाइन इन्सपेक्सन सिस्टमसहित खोजी शुरु भएको छ । डुङ्गामा जडान गरेर पानी भित्रको बस्तुहरु हेर्न सोनार क्यामराले सहयोग पुर्‍याउँछ ।…

११ महिनामा वाणिज्य बैंकहरुको नाफा करिब साढे ५६ अर्ब रुपैयाँ

काठमाडौँ / चालु आर्थिक वर्षको ११ महिना अर्थात साउनदेखि जेठसम्म वाणिज्य बैंकहरुको नाफा झण्डै साढे ५६ अर्ब रुपैयाँ रहेको छ । २० वटा वाणिज्य बैंकहरुले यो ११ महिनामा कुल ५६ अर्ब ४८ करोड ४ लाख रुपैयाँ नाफा कमाएका हुन् । सबैभन्दा बढी नबिल…

कालीगण्डकी कोरिडोर तीन दिनदेखि अवरुद्ध

बागलुङ/ कालीगण्डकी कोरिडोर तीन दिनदेखि अवरुद्ध छ । यही असार २६ गतेको भारी वर्षाका कारण ठाउँ ठाउँमा पहिरो खसेपछि कोरिडोर अवरुद्ध भएको हो । कोरिडोरको बागलुङ नगरपालिका–१० दब्ल्याङमा सडकको बीच भागबाटै पहिरोले भासिएको छ । सडक अवरुद्ध हुँदा…