सुचना, समाचार र मनोरन्जन
Monthly Archives

July 2024

पशुपति क्षेत्रमा गङ्गामाई रथयात्रा

काठमाडौँ/ पशुपति क्षेत्रमा प्रत्येक वर्ष आषाढ शुक्ल सप्तमी अर्थात् अचला सप्तमीका दिन गरिने गङ्गामाई रथयात्रा सुरू भएको छ । यहाँ जलकी अधिष्ठात्री देवी गङ्गामाईको दिव्य रथयात्रा गर्ने परम्परा छ । पशुपतिनाथ मन्दिर तथा पाशुपत क्षेत्रमा गङ्गाको…

चौथो पटक सरकारको बागडोर समाल्दै एमाले अध्यक्ष ओली

काठमाडौं / प्रतिनिधिसभाका दुई ठूला राजनीतिक दलको सहकार्यमा नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का अध्यक्ष केपी शर्मा ओली आइतबार नयाँ प्रधानमन्त्रीका रुपमा मुलुकको कार्यकारी नेतृत्व सम्हाल्दै छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले…

मन्त्री छान्न कांग्रेसले बनायो मापदण्ड

काठमाडौं / नेपाली कांग्रेसले समावेशिता र प्रादेशिक सन्तुलन कायम हुने गरी मन्त्री चयन गर्ने निर्णय गरेको छ। शनिबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरु चयन…

पद्म नर्सिङ होम प्रा.लि.को वृहत निःशुल्क स्वास्थ्य शिबिर

पोखरा / पद्म नर्सिङ होम प्रा।लि।ले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिबिरमा ५ सय भन्दा बढिले सेवा लिएका छन् । पद्म नर्सिङ होम प्रा.लि. पोखरा–३, नदिपुरको आयोजना एवं पोखरा महानगरपालिका वडा नम्वर ३ को सहकार्यमा शनिबार हस्पिटल प्राङ्गणमा…

पोखरा पहिरोमा पुरिएका सातमध्ये पाँच जनाको सामुहिक अन्त्येष्टी

पोखरा / गएराति कास्कीमा पहिरोमा परी मृत्यु हुनुभएका पोखरा महानगरपालिका-१९ तल्लाकोट टारीका पाँच जनाको सामुहिक अन्त्येष्टी गरिएको छ । उनीहरुको सेती नदीस्थित चिन्तेबगर घाटमा सामुहिक अन्त्येष्टी गरिएको हो। घटनामा परी स्थानीय ४६ वर्षे…

भानुभक्तको जन्म जयन्तीमा भानुभक्तको सालिकमा माल्यार्पण तथा कविता वाचन

काठमाडौं : आदिकवि भानुभक्त आचार्यको २११ औ जन्म जयन्तीमा बालाजु बाइसधारा पार्क भित्र भानुभक्तको सालिकमा माल्यार्पण तथा कविता वाचन गरिएको छ। शनिबार को  अवसरमा तारकेश्वर कला प्रतिष्ठानको आयोजनामा कविता वाचन गरिएको हो। प्रतिष्ठानका अध्यक्ष…

थाइरोइड डिसअर्डरका कारण खुट्टामा देखिन्छ यस्ताे लक्षण

पोखरा / थाइरोइड डिसअर्डर एक समस्या हो जुन पुरुषको तुलनामा महिलामा बढी हुन्छ। यो दुई प्रकारको हुन्छ, पहिलो हाइपर थाइराइडिज्म र दोस्रो हाइपो थाइराइडिज्म। हाइपर थाइरोइडिज्ममा थाइराइड हर्मोनको अत्यधिक मात्रामा उत्पादन हुन्छ भने हाइपो…

नाइजेरियामा विद्यालय भवन भत्किँदा १०० जना पुरिए, उद्धार हुँदै

काठमाडौं / नाइजेरियाको उत्तरी सेन्ट्रल राज्यमा एउटा विद्यालयको भवन भत्किँदा त्यसमा उपस्थित १०० जना पुरिएका छन्। स्थानीय सञ्चारमाध्यम र समाचार एजेन्सी एएफपीले मृत्युको विभिन्न सङ्ख्या दिएको छ। नाइजेरियाली अखबार ‘पञ्च’ ले मृत्यु हुनेको…

ललितपुर महानगरले पुरातात्विक सम्पदा निर्माण गर्दा संघीय सरकारसँग आर्थिक सहयोग नलिने

ललितपुर / ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले महानगरभित्रका पुरातात्विक सम्पदा निर्माण गर्दा संघीय सरकारसँग आर्थिक सहयोग नलिने बताएका छन्। ललितपुरको सुनाकोठीस्थित भृंगारेश्वर महादेव मन्दिर प्राङ्गणमा भृंगारेश्वर धाम निर्माण…

सिमलताल बस दुर्घटना: नारायणी नदीमा एक व्यक्तिको शव फेला

चितवन / शुक्रबार बिहान नारायणगढ–मुग्लिन सडकअन्तर्गत सिमलतालबाट पहिरोसँगै त्रिशूली नदीमा खसेका दुई बस र यात्रु खोजी क्रममा एउटा शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार दुर्घटनास्थलभन्दा ५० किलोमिटर पश्चिम नारायणी नदीमा एक…