सुचना, समाचार र मनोरन्जन
Monthly Archives

September 2024

जनअपेक्षित उच्च शिक्षामा जनप्रियका अवसर र चुनौती विषयक कार्यशाला

पोखरा/ पोखरा सिमलचौरस्थित जनप्रिय बहुमुखी क्याम्पसले जनअपेक्षित उच्चशिक्षामा जनप्रियका अवसर र चुनौती विषयक कायशाला गोष्ठी विश्वविद्यालय अनुदान आयोगको सहकार्यमा सम्पन्न गरेको छ । क्याम्पद्वारा विसं. २१०० सम्मको रणनीतिक सोचपत्र तयारका…

गण्डकी प्रदेशको पहिलो महिला प्रेस रजिष्ट्रार बिमला भण्डारीद्वारा सपथ ग्रहण

गण्डकी / देशको सञ्चार क्षेत्रले आज एक ऐतिहासिक मोड लिएको छ। बिमला भण्डारी गण्डकी प्रदेशको पहिलो महिला प्रेस रजिष्ट्रारका रूपमा नियुक्त भएकी छन्, जसले प्रदेशको सञ्चार प्रणालीलाई सुदृढ बनाउन अग्रसरता लिनेछिन्। मुख्यमन्त्री सुरेन्द्रराज…

नदीले बगाएका बालक अझै भेटिएनन

तनहुँ : तनहुँमा मादीनदीले बगाएका एक बालक एक साता हुँदा पनि अझ फेला परेका छैनन् । प्रहरीले दिएको जानकारी अनुसार व्यास नगरपालिका–३ देउराली नगर निवासी १५ वर्षीय रोनाल्ड थापा गत सोमबारदेखि बेपत्ता भएका हुन् । उनी व्यास नगरपालिका–४ स्थित कन्काई…

झापामा धानबालीमा देखियो ‘सिथ ब्लाइट’

झापा : झापाका विभिन्न स्थानका धानबालीमा रोगको सङ्क्रमण देखिएको छ । जिल्लाका विभिन्न स्थानका धानबालीमा ‘सिथ ब्लाइट’ (पातको फेद कुहिने) रोग देखिएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिए । झापाको अर्जुनधारा नगरपालिका,…

कास्कीमा डेङ्गीबाट तीनको मृत्यु, ३७ सयबढी सङ्क्रमित

गण्डकी : कास्कीमा डेङ्गी सङ्क्रणबाट तीनजनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–५ का ५२ वर्षीया महिला, १२ का ४० वर्षीय र १० का ८० वर्षीय पुरुषको मृत्य भएको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका भेक्टर कन्ट्रोल अधिकृत याम बरालकानुसार गत…

सुनको मूल्यमा नयाँ कीर्तिमान

काठमाडौं : अन्तर्राष्ट्रिय बजारमा लगातार उकालो लागेको सुनको मूल्यको प्रभाव स्थानीय बजारमा पनि परेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि निर्धारण गरेको मूल्य हालसम्मकै उच्च हो । महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु पाँच…

जापानमा वृद्धवृद्धाको सङ्ख्या तीन करोड ६२ लाख

जापानमा यस वर्ष ६५ वर्ष वा सोभन्दा बढी उमेर समूहका व्यक्तिको सङ्ख्या तीन करोड ६२ लाख ५० हजार पुगेको सरकारी तथ्याङ्कले देखाएको छ । जापानको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार जापानको कूल जनसङ्ख्याको…

केराखेतीबाट वार्षिक १४ लाख आम्दानी

दाङ : पछिल्लो समय केराखेती गर्ने किसानको सङ्ख्या बढ्दै गएको छ । जिल्लाको देउखुरी क्षेत्रमा केराखेतीका लागि माटोसँगै सिँचाइको सुविधा भएको र थोरै खेतीबाट राम्रो आम्दानी लिन सकिने भएकाले व्यावसायिक केराखेती गर्नेको सङ्ख्या बढ्दै गएको हो ।…

धार्मिक गन्तव्यस्थल बन्दै छाब्दीवाराही मन्दिर

तनहुँ : यहाँको व्यास नगरपालिका–१४ स्थित छाब्दीवाराही मन्दिरमा एक वर्ष अवधिमा पाँच लाख बढी भक्तजनले पूजाआजा गरेका छन् । छाब्दीवाराही विकास कोषको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०/८१ मा पाँच लाख बढी भक्तजनले मन्दिरमा पूजाआजाका साथै भ्रमण गरेका…

‘अव्यवस्थित ग्रामीण सडकले गाउँको सुन्दरता बिगार्यो’

बागलुङ : स्थानीय तह स्थापना हुनुपूर्व बागलुङका अधिकांश गाउँमा सडकको पहुँच पुगेको थिएन । तर अहिले सडक नपुगेको बस्ती नै छैनन् । गाउँ–गाउँसम्म सडक पुगेपछि नागरिकलाई सुविधा त दिएको छ, तर अव्यवस्थित रूपमा निर्माण भएका मोटर बाटोले कयौँलाई…